Ananda Nepali's banner
Ananda Nepali's profile picture

Ananda Nepali

@anandanepali9923,020 subscribers

🇳🇵✈️🇦🇺 Water | Environment | Aged-care/Disability| Climate/Social Activist| Public Policy & Management| Voice of Voiceless People | Modern Slavery

Shorts

A narrow escape from death, a second chance at life. 😢🙏 After nearly 30 hours of fear, darkness, and uncertainty, these brave boys have finally been rescued alive. What they endured is beyond words - but today, they are getting a new life. ❤️ Heartfelt congratulations to everyone who was rescued safely, and deepest gratitude to every rescuer, soldier, police officer, volunteer, and everyone who helped bring them home. 🙏 Sometimes, survival itself is a miracle. Welcome back to life. 🇳🇵❤️

118,424 views

🙏🙏 This family is still on the way, but they are safe. Heartfelt thanks to everyone working on rescue and security even in such difficult circumstances. 🇳🇵❤️

14,761 views

Highway to the majestic Machhapuchhre 🇳🇵 Living for this breathtaking view of the “Fishtail” today - where every turn brings peace and every shadow of the mountains feels like home. ⛰️🏔️ We can see only in Nepal 🇳🇵.

48,499 views

भारत के उत्तर प्रदेशी भाइयों, नेपाल में ऐसा मत करो। थोड़ी तो शर्म करो ‼️ कुछ जिम्मेदारी भी दिखाओ जी। 🙏 Dhruv Rathee ravish kumar

39,000 views

सडकको बिचमै विजुलीको पोल देखिएपछि 🚧 यो गम्भीर सुरक्षा जोखिम भएको भन्दै गृहमन्त्री सुधन गुरुङ (Sudan Gurung Hami Nepal) ले यथाशीघ्र हटाउन आग्रह गर्दै आफैं स्थलगत अनुगमन गर्नुभएको छ। साथै, पृथ्वी राजमार्ग निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई दबाब दिनुभएको छ। ⚡🛣️

22,510 views

चियादानी ( Chiyadani ) मा चिया कफी पकौडा खान जाउँ है । Balen Shah

11,048 views

नेपाली कृषकले महसुस गरिसक्नु भएको छ। के कारणले नेपाली तरकारीले बजार भाउ नपाएर कुहिएर फाल्नु पर्ने अबस्था बारे !!! धन्यवाद, सम्माननीय प्रधानमन्त्री वालेन (Balen Shah ) अर्थमन्त्री स्वर्णिम वाग्ले ( Swarnim Waglé ) ।

13,211 views

“होल्डिङ सेन्टरमा बस्नुभएका काठमाडौँका सुकमबासीहरूले लालपुर्जा लिएर मात्रै त्यहाँबाट जानुहुनेछ समय केही लाग्ने भएकोले १५ हजार मासिक दिने निर्णय गरिएको छ।”- माननिय सुनिल लम्साल (Sunil Lamsal ) , भौतिक तथा यातायात मन्त्री।

11,871 views

राजेन्द्र बानिया भन्नुहुन्छ, "नेपाली काङ्ग्रेसका सभापति गगन थापा Gagan Thapa ले आफ्नै ससुरा अर्जुन नरसिंह केसीलाई केन्द्रीय समिति र समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको विषयले पार्टीभित्र चर्चा चुलिएको छ। अर्जुन नरसिंह केसी वि.सं. २०३८ सालदेखि निरन्तर संसदीय राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ। यस निर्णयलाई लिएर नेपाली काङ्ग्रेसका युवा कार्यकर्तामाझ “यो नै परिवर्तन हो?” भन्ने प्रश्न उठिरहेको छ।"

15,712 views

**मुग्लिन नारायणगढ सडक खण्ड ** नेपालको लाइफलाइन मानिने यो सडक खण्डमा यात्रा गर्दा कसको मन डराउँदैन र? तैपनि गन्तव्य पुग्न यही बाटो रोज्नै पर्छ। के तपाईं यो बाटो यात्रा गर्नु भएको छ ? 🚌💨

11,010 views

उहाँ भन्नुहुन्छ, “सबै झापा बासीले भोट एमाले मा हाल्ने हो, एमालेमा मन नलागे नेपाली काङ्ग्रेसमा हाल्ने हो, काङ्ग्रेसमा मन पर्दैन भने नेकपा एमाले मा हाल्ने हो ।” Election/Political marketing

13,843 views

Gagan Thapa का बलिया Election Competitor Dr Amresh Singh को अर्कै सान र स्वाग छ ।

12,217 views

Videos

anandanepali99's profile picture

आहा!!! बालव्यास श्रवण न्यौपाने सामाजिक सञ्जालम सेयर गर्दै लेख्नुहुन्छ, "कुनै समय थियो -“फलानो देशमा पूजा गर्न पाइँदैन, धर्मको कुरा गर्न पाइँदैन, रातो टीका लगाउन पाइँदैन” भन्ने धेरै सुनिन्थ्यो। म आफैंले पनि दुबई आउँदा धोती लगाएर हिँड्न गाह्रो हुन्छ, खुला रूपमा आफ्नो संस्कार देखाउन पाइँदैन भन्ने अनुभव र डर सुनेको थिएँ। तर आज नेपाली विवाहमा आफ्नै संस्कृति झल्काएर, खुलेआम ५ तारे होटलमा अबुधाबीका स्थानीय अरबहरूलाई निम्तो दिई आफ्नो धर्म, संस्कार र परम्पराबारे चिनाउन र बुझाउन पाउँदा साँच्चै गर्व लागेको छ। 🇦🇪 🇳🇵 🙏🕉️ आफ्नो धर्म र संस्कृतिप्रति देखिएको यो सम्मानले मन गद्गद बनायो। समय बदलिँदो रहेछ, र आत्मविश्वासका साथ अघि बढे जे पनि सम्भव हुँदो रहेछ।" Source: बालव्यास श्रवण न्यौपाने

Ananda Nepali

22,406 views • 3 months ago

anandanepali99's profile picture

नेपाल सरकारले सीमा नाकामा कडाइ गर्दै १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार शुल्क लगाउने निर्णय गरेपछि सीमावर्ती बजार पलियाका भारतीय व्यवसायीहरू आन्दोलित भएका छन् । भन्सार नियमले व्यापार ठप्प भएको भन्दै व्यवसायीहरूले नीति सच्याउन माग गरेका छन्। यसअघि घरायसी प्रयोजनका लागि सानो परिमाणमा सामान ल्याउँदा भन्सार छुट दिने गरिएको थियो। यो नयाँ कडाइले गर्दा भारतीय सीमावर्ती बजारहरू (जस्तै: पलिया, रुपैडिहा, सुनौली) मा नेपाली ग्राहकको संख्या ७५% सम्मले घटेको बताइन्छ। नेपाल सरकारले राजस्व चुहावट रोक्न र स्वदेशी उत्पादन तथा स्थानीय बजारलाई प्रोत्साहन गर्न यो कदम चालेको दाबी गरेको छ। यो नियमका कारण सीमा क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु (खाद्यान्न, कपडा) खरिद गर्न महँगो परिरहेको छ भने सीमापारिका भारतीय व्यापारीहरूको व्यवसाय धराशायी हुने अवस्थामा पुगेको छ।

Ananda Nepali

16,520 views • 3 months ago

anandanepali99's profile picture

डा. महाविर पुन Mahabir Pun जस्ता देशका सच्चा सपनाद्रष्टा, जसले आफ्नो जीवन नै नेपालका युवाहरूका लागि समर्पित गरेका छन्, आज पोखराको एउटा चोकमा उभिएर किताब बेचिरहेका छन्। तर त्यही बेला Mask 😷 र हेल्मेट लगाएका एक व्यक्तिले आएर गालीगलौज मात्र गरेनन्, थुकेर अपमान गरेर गयो। यो केवल एउटा व्यक्तिमाथिको अपमान होइन, यो परिश्रम, इमानदारी र देश बनाउने सपनामाथिको अपमान हो। महाविर पुन सर बारम्बार भन्छन्— “नेपालमा ठूला उद्योग नखुलेसम्म युवाहरूले रोजगारी पाउँदैनन्, देशको अर्थतन्त्र पनि सुध्रिँदैन।” उहाँ यही लक्ष्यका लागि दिनरात लडिरहनु भएको छ। तर विडम्बना! देश बनाउन चाहने मानिसलाई हौसला दिनुको सट्टा अपमान र घृणा दिने मानसिकता अझै जिउँदो छ। यस्ता घटनाले एउटा कुरा स्पष्ट देखाउँछ— नेपाल किन पछि पर्‍यो भन्ने प्रश्नको उत्तर यस्तै सोच र व्यवहारमै लुकेको छ। तर सर, हजुर नहारेको मान्छे हो। देशका लाखौँ युवाहरूको सम्मान, माया र साथ तपाईं सँग छ। 🙏 डा. महाविर पुनप्रति सम्मान। देश बनाउने सपना देख्नेहरूलाई साथ दिऔँ, अपमान होइन। 🇳🇵

Ananda Nepali

20,955 views • 5 months ago