
Ananda Nepali
@anandanepali99 • 21,189 subscribers
🇳🇵✈️🇦🇺 Water | Environment | Aged-care/Disability| Climate/Social Activist| Public Policy & Management| Voice of Voiceless People | Modern Slavery
Shorts
Videos

What a moment for Nepal 🇳🇵🔥 Rabindra Dhant has made history by becoming the first Nepali fighter to reach the semifinals of Road to UFC 😤🥊 Defeating Filipino fighter Kimbert, Dhant showcased sharp striking, relentless pressure, and a true warrior mentality. From Bajhang to the UFC stage- his dream is now knocking on the biggest doors of MMA 💯🔥 This victory is not just for Rabindra, but a proud milestone for the entire Nepali MMA scene. The hope of a UFC contract coming to Nepal feels stronger than ever 🇳🇵
Ananda Nepali17,450 görüntüleme • 1 ay önce

** Right Person | Right place | Right Time ** राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) अन्तर्गत 'विकासका लागि वित्त' सम्बन्धी मन्त्रीस्तरीय सत्र (न्युयोर्क) मा प्रमुख वक्ताका रुपमा सिंहदरबारस्थित कार्यकक्षबाट मन्तव्य राख्दै अर्थमन्त्री मा डा. स्वर्णिम वाग्ले ज्यू आफ्नो विचार राख्नुहुदै 👏। Swarnim Waglé
Ananda Nepali26,108 görüntüleme • 3 ay önce

खोला नदि छेउ छाउमा बस्ती बसाउदा किन डर हुन्छ त ? ल आफै हेर्नुस । यो सल्यान बजारको दृश्य हो ।
Ananda Nepali20,836 görüntüleme • 2 ay önce

नेपाल सरकारले सीमा नाकामा कडाइ गर्दै १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार शुल्क लगाउने निर्णय गरेपछि सीमावर्ती बजार पलियाका भारतीय व्यवसायीहरू आन्दोलित भएका छन् । भन्सार नियमले व्यापार ठप्प भएको भन्दै व्यवसायीहरूले नीति सच्याउन माग गरेका छन्। यसअघि घरायसी प्रयोजनका लागि सानो परिमाणमा सामान ल्याउँदा भन्सार छुट दिने गरिएको थियो। यो नयाँ कडाइले गर्दा भारतीय सीमावर्ती बजारहरू (जस्तै: पलिया, रुपैडिहा, सुनौली) मा नेपाली ग्राहकको संख्या ७५% सम्मले घटेको बताइन्छ। नेपाल सरकारले राजस्व चुहावट रोक्न र स्वदेशी उत्पादन तथा स्थानीय बजारलाई प्रोत्साहन गर्न यो कदम चालेको दाबी गरेको छ। यो नियमका कारण सीमा क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु (खाद्यान्न, कपडा) खरिद गर्न महँगो परिरहेको छ भने सीमापारिका भारतीय व्यापारीहरूको व्यवसाय धराशायी हुने अवस्थामा पुगेको छ।
Ananda Nepali16,477 görüntüleme • 2 ay önce

सरकार पक्षका माननीय खगेन्द्र विश्वकर्माद्वारा प्रतिपक्षलाई कडा जवाफ ! 🔥🇳🇵
Ananda Nepali12,540 görüntüleme • 1 ay önce

आहा ‼️ हेर्नुस 👇त, स्थानिय किसानको पनि केरा बिक्री हुने रहेछ नि! नेपालगन्जमा आज स्थानीय केरा किन्नेहरूको ठूलो भिड देखियो। एक जना किसानले मिनिट्रकमा ल्याएको आफ्नै उत्पादन प्रति दर्जन रु. १५० मा बिक्री गर्दै हुनुहुन्छ। भारतबाट केरा आयात रोकिने/कम हुने भएपछि स्थानीय उत्पादनले बजार पाएको छ, र किसानहरू पनि आफ्नै मेहनतको उचित मूल्य पाउन थालेका छन्। 🍌🌾
Ananda Nepali15,750 görüntüleme • 2 ay önce

विद्यार्थी नेताको सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई खुलेआम धम्की ‼️ के खाएछी यस्तो शक्ति आउछ ?
Ananda Nepali15,927 görüntüleme • 2 ay önce

डा. महाविर पुन Mahabir Pun जस्ता देशका सच्चा सपनाद्रष्टा, जसले आफ्नो जीवन नै नेपालका युवाहरूका लागि समर्पित गरेका छन्, आज पोखराको एउटा चोकमा उभिएर किताब बेचिरहेका छन्। तर त्यही बेला Mask 😷 र हेल्मेट लगाएका एक व्यक्तिले आएर गालीगलौज मात्र गरेनन्, थुकेर अपमान गरेर गयो। यो केवल एउटा व्यक्तिमाथिको अपमान होइन, यो परिश्रम, इमानदारी र देश बनाउने सपनामाथिको अपमान हो। महाविर पुन सर बारम्बार भन्छन्— “नेपालमा ठूला उद्योग नखुलेसम्म युवाहरूले रोजगारी पाउँदैनन्, देशको अर्थतन्त्र पनि सुध्रिँदैन।” उहाँ यही लक्ष्यका लागि दिनरात लडिरहनु भएको छ। तर विडम्बना! देश बनाउन चाहने मानिसलाई हौसला दिनुको सट्टा अपमान र घृणा दिने मानसिकता अझै जिउँदो छ। यस्ता घटनाले एउटा कुरा स्पष्ट देखाउँछ— नेपाल किन पछि पर्यो भन्ने प्रश्नको उत्तर यस्तै सोच र व्यवहारमै लुकेको छ। तर सर, हजुर नहारेको मान्छे हो। देशका लाखौँ युवाहरूको सम्मान, माया र साथ तपाईं सँग छ। 🙏 डा. महाविर पुनप्रति सम्मान। देश बनाउने सपना देख्नेहरूलाई साथ दिऔँ, अपमान होइन। 🇳🇵
Ananda Nepali20,917 görüntüleme • 4 ay önce