Ananda Nepali's banner
Ananda Nepali's profile picture

Ananda Nepali

@anandanepali99 • 23,966 subscribers

🇳🇵✈️🇦🇺 Water | Environment | Aged-care/Disability| Climate/Social Activist| Public Policy & Management| Voice of Voiceless People | Modern Slavery

Shorts

A narrow escape from death, a second chance at life. 😢🙏 After nearly 30 hours of fear, darkness, and uncertainty, these brave boys have finally been rescued alive. What they endured is beyond words - but today, they are getting a new life. ❤️ Heartfelt congratulations to everyone who was rescued safely, and deepest gratitude to every rescuer, soldier, police officer, volunteer, and everyone who helped bring them home. 🙏 Sometimes, survival itself is a miracle. Welcome back to life. 🇳🇵❤️

118,677 次观看

Another Miracle after 10-11 days 😭: A 60 year old mother who was trapped inside a house buried by the disaster in Betravati has been rescued alive and safely by the Armed Police Force (APF) of Nepal. 🇳🇵❤️‍🩹 In the face of unimaginable danger, our security personnel continue to risk their own lives to protect and save others. Highest respect and a heartfelt salute to our brave Nepal Army Police personnel and every rescuer on the ground. 🫡🇳🇵 May every trapped soul be found alive. Hope must never die. 🙏🤲 🎥 Home Minister, Sudan Gurung

54,621 次观看

Most beautiful magnificent glimpse of Fishtail ( Machhapuchhre ) Mountain 🏔️ ⛰️ Pokhara, Kaski, Nepal 🇳🇵

20,816 次观看

Beautiful Majestic Glimpse from Kathmandu Nepal 🇳🇵

12,042 次观看

ज्यानको माया मारेर उद्धारमा खटिने प्रहरीहरुले फुक्को खाना खाइरहेका छन्, प्रभावित क्षेत्रमा यत्ति पाउनु नि ठुलो कुरा हो। स्थानीयहरुले यो घडीमा सहयोग गर्नु पर्छ। प्रभावित क्षेत्रमा दाल भात तरकारी तथा आधारभूत आवश्यकताकालागी जम्मा भइरहेको fund कहाँ, कसरी र कसका लागि के कसरी छिटो प्रयोग हुन पर्यो ? विपत्तिको समयमा राहत सामग्री सही ठाउँमा, सही व्यक्तिसम्म र पारदर्शी रूपमा पुग्नु सबैभन्दा महत्वपूर्ण छ। 🙏🇳🇵

17,070 次观看

Highway to the majestic Machhapuchhre 🇳🇵 Living for this breathtaking view of the “Fishtail” today - where every turn brings peace and every shadow of the mountains feels like home. ⛰️🏔️ We can see only in Nepal 🇳🇵.

48,555 次观看

भारत के उत्तर प्रदेशी भाइयों, नेपाल में ऐसा मत करो। थोड़ी तो शर्म करो ‼️ कुछ जिम्मेदारी भी दिखाओ जी। 🙏 Dhruv Rathee ravish kumar

39,030 次观看

🙏🙏 This family is still on the way, but they are safe. Heartfelt thanks to everyone working on rescue and security even in such difficult circumstances. 🇳🇵❤️

15,034 次观看

सडकको बिचमै विजुलीको पोल देखिएपछि 🚧 यो गम्भीर सुरक्षा जोखिम भएको भन्दै गृहमन्त्री सुधन गुरुङ (Sudan Gurung Hami Nepal) ले यथाशीघ्र हटाउन आग्रह गर्दै आफैं स्थलगत अनुगमन गर्नुभएको छ। साथै, पृथ्वी राजमार्ग निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई दबाब दिनुभएको छ। ⚡🛣️

22,524 次观看

नेपाली कृषकले महसुस गरिसक्नु भएको छ। के कारणले नेपाली तरकारीले बजार भाउ नपाएर कुहिएर फाल्नु पर्ने अबस्था बारे !!! धन्यवाद, सम्माननीय प्रधानमन्त्री वालेन (Balen Shah ) अर्थमन्त्री स्वर्णिम वाग्ले ( Swarnim Waglé ) ।

13,213 次观看

चियादानी ( Chiyadani ) मा चिया कफी पकौडा खान जाउँ है । Balen Shah

11,048 次观看

“होल्डिङ सेन्टरमा बस्नुभएका काठमाडौँका सुकमबासीहरूले लालपुर्जा लिएर मात्रै त्यहाँबाट जानुहुनेछ समय केही लाग्ने भएकोले १५ हजार मासिक दिने निर्णय गरिएको छ।”- माननिय सुनिल लम्साल (Sunil Lamsal ) , भौतिक तथा यातायात मन्त्री।

11,871 次观看

राजेन्द्र बानिया भन्नुहुन्छ, "नेपाली काङ्ग्रेसका सभापति गगन थापा Gagan Thapa ले आफ्नै ससुरा अर्जुन नरसिंह केसीलाई केन्द्रीय समिति र समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको विषयले पार्टीभित्र चर्चा चुलिएको छ। अर्जुन नरसिंह केसी वि.सं. २०३८ सालदेखि निरन्तर संसदीय राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ। यस निर्णयलाई लिएर नेपाली काङ्ग्रेसका युवा कार्यकर्तामाझ “यो नै परिवर्तन हो?” भन्ने प्रश्न उठिरहेको छ।"

15,712 次观看

**मुग्लिन नारायणगढ सडक खण्ड ** नेपालको लाइफलाइन मानिने यो सडक खण्डमा यात्रा गर्दा कसको मन डराउँदैन र? तैपनि गन्तव्य पुग्न यही बाटो रोज्नै पर्छ। के तपाईं यो बाटो यात्रा गर्नु भएको छ ? 🚌💨

11,010 次观看

उहाँ भन्नुहुन्छ, “सबै झापा बासीले भोट एमाले मा हाल्ने हो, एमालेमा मन नलागे नेपाली काङ्ग्रेसमा हाल्ने हो, काङ्ग्रेसमा मन पर्दैन भने नेकपा एमाले मा हाल्ने हो ।” Election/Political marketing

13,843 次观看

Gagan Thapa का बलिया Election Competitor Dr Amresh Singh को अर्कै सान र स्वाग छ ।

12,217 次观看

Videos

anandanepali99's profile picture

रास्वपा सांसद श्रीराम न्यौपानेले भने– ‘सुरुङ उद्धारबाट फिर्ता बोलाउने निर्णय नसच्याए राजीनामा दिन्छु’ त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका प्राविधिकको उद्धारमा सक्रिय रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले आफूलाई उद्धार कार्यबाट फिर्ता बोलाउने पार्टीको निर्णय नसच्याए सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन्। १३ वर्षको सुरुङ निर्माण अनुभव रहेका न्यौपानेले राजनीतिभन्दा मानवीय सेवा र नागरिकको ज्यान बचाउनु आफ्नो प्राथमिकता रहेको बताएका छन्। उद्धारका क्रममा हेलिकप्टर प्रयोग गरेको विषयमा भएको आलोचनाप्रति पनि उनले आवश्यक प्राविधिक कामका लागि हेलिकप्टर प्रयोग गरिएको स्पष्ट पारेका छन्। उनले आफूले सांसद भएबापतको तलब–भत्ता नलिएको र संकटका बेला आफ्नो प्राविधिक विज्ञता प्रयोग गरेर उद्धारमा खटिनु आफ्नो जिम्मेवारी भएको बताएका छन्। Source: Suklagandaki Serofero

Ananda Nepali

11,304 次观看 • 1 个月前

anandanepali99's profile picture

आहा!!! बालव्यास श्रवण न्यौपाने सामाजिक सञ्जालम सेयर गर्दै लेख्नुहुन्छ, "कुनै समय थियो -“फलानो देशमा पूजा गर्न पाइँदैन, धर्मको कुरा गर्न पाइँदैन, रातो टीका लगाउन पाइँदैन” भन्ने धेरै सुनिन्थ्यो। म आफैंले पनि दुबई आउँदा धोती लगाएर हिँड्न गाह्रो हुन्छ, खुला रूपमा आफ्नो संस्कार देखाउन पाइँदैन भन्ने अनुभव र डर सुनेको थिएँ। तर आज नेपाली विवाहमा आफ्नै संस्कृति झल्काएर, खुलेआम ५ तारे होटलमा अबुधाबीका स्थानीय अरबहरूलाई निम्तो दिई आफ्नो धर्म, संस्कार र परम्पराबारे चिनाउन र बुझाउन पाउँदा साँच्चै गर्व लागेको छ। 🇦🇪 🇳🇵 🙏🕉️ आफ्नो धर्म र संस्कृतिप्रति देखिएको यो सम्मानले मन गद्गद बनायो। समय बदलिँदो रहेछ, र आत्मविश्वासका साथ अघि बढे जे पनि सम्भव हुँदो रहेछ।" Source: बालव्यास श्रवण न्यौपाने

Ananda Nepali

22,406 次观看 • 5 个月前