Basanta Ghimire's banner
Basanta Ghimire's profile picture

Basanta Ghimire

@basantaplp • 18,659 subscribers

Undone

Shorts

चुनावको टिकट मागेका बामदेवलाई "बसको टिकट" धमाएपछि 😉

18,219 görüntüleme

राधिका शाक्य । कति शालिनता । जिवनसाथी होस् त यस्तो । न कहिल्यै बिबाद सुनयो, न कहिल्लै पहुँको दुरूपयोग गरेको खबर आयो । 🥰

31,632 görüntüleme

हामी कहाँ छौं, हाम्रो सोच कति दयनीय छ भन्ने कुरा प्रकाश सपुतको चलचित्र बसन्त को नयाँ गीत बिना स्वादैको को YouTube कमेन्टहरूबाट प्रष्ट हुन्छ। कारण के रहेछ भने, प्रकाश सपुतले कतै कार्यक्रममा केपी ओलीको तारिफ गरे रे ! यस्तो देख्दा लाग्छ, सामाजिक सञ्जाल विधेयक जायज छ। यदि उनको कला-सिर्जना मन परेन भने, आलोचना गर्न सकिन्छ। तर उनले कुनै एक नेतालाई राम्रो भनेकै आधारमा कलाकारलाई तल्लो स्तरको व्यक्तिगत प्रहार गर्नु कदापि उचित हुँदैन । मान्छे बनौ 😡🤦‍♂️

15,431 görüntüleme

Videos

Daha fazla içerik yok.