
भावुक~~The Emotional🕉️
@bhaabuk • 13,179 subscribers
Satiric, Sarcastic and Sardonic
Shorts
Videos

हैट! ‘गगन’ लाई कडा दिए गॉठे बिरेन्द्र जैरुले-भित्तैमा पुग्ने गरी!👌
भावुक~~The Emotional🕉️50,270 Aufrufe • vor 2 Jahren

वाह! प्रकाश सपुतको क्या मिठो जवाफ! हुन पनी हो टिकाराम यात्रीले आफ्नो रियल थर ‘चौलागॉई’ नराखी ‘यात्री’ राख्दा कसैले प्रश्न गर्दैन तर प्रकाशले आफ्नो रियल थर ‘विश्वकर्मा’ नराखी ‘सपुत’ राख्दा किन उनलाई बारम्बार प्रश्न गरिन्छ? यो पनी एक जातिय भेदभाव होईन र ? 🤔🤔
भावुक~~The Emotional🕉️14,072 Aufrufe • vor 6 Monaten

चुनाव अघी ‘जात्रा’ को बारेमा यत्रो लेक्चर दिने व्यक्ती अहिले जात्रामा ‘प्रधानमन्त्री भेट हुन्छन र उनलाई नमस्कार गर्न पर्छ’ भनी ईन्द्रजात्रा नै बहिष्कार गरेछन! यस्तो ‘अंहमता र ईगो’ ले कहॉ पुर्याउने हो त्यो त भोलीका दिनमा देखिएला! सम्मान दिने ‘पद’ लाई हो ‘व्यक्ती’ लाई होईन! ✍️✍️
भावुक~~The Emotional🕉️29,629 Aufrufe • vor 2 Jahren

अहिलेसम्म कती वटा ‘पोखरी’ बने, कती वटा ‘रिभर्स बोरिङ’ बने, कती वटा ‘पोन्ड’ बने, कुन कुन दुरीमा बने, राष्ट्रपती भवनमा कती पोखरी बने, प्रधानमन्त्री कार्यलयमा कती पोन्ड बने,ईनारको लेबल कती बढ्यो, बागमतीको लेभल कती बढ्यो?जता पनी गफाडी मात्रै छन देशॉ,अनी तिनै गफाडीको पछी एक हुल लाग्छ!
भावुक~~The Emotional🕉️28,255 Aufrufe • vor 2 Jahren

एक छिन त ‘भावुक’ बनायो यो भिडियोले!नेपालको ईतिहासमा यस्तो नेता कहिल्यै जन्मिने छैन!बालेन या जो सुकैले केपीबा सँग चुनाव लडोस जितोस तर यिनी बराबर कुनै पुग्न सक्दैन!होला उनका आसेपासेहरुले यताउता गरे होलान तर यिनमा देश र जनता प्रती माया छ!तपॉईले ‘नसम्झिन’ भने पनी जनताले सम्झिने छन ✍️
भावुक~~The Emotional🕉️12,854 Aufrufe • vor 9 Monaten

बहुत प्रेरणादायी कुरा गर्छन हो के पी बा! बूडा एक उत्तम ‘motivational speaker’ पनी हुन! ✍️✍️
भावुक~~The Emotional🕉️31,897 Aufrufe • vor 3 Jahren

नेपालमा अब यत्तिको नेता पाउन धेरै समय पर्खिनु पर्ने हुन्छ!❤️
भावुक~~The Emotional🕉️21,429 Aufrufe • vor 3 Jahren
Keine weiteren Inhalte verfügbar