
भावुक~~The Emotional🕉️
@bhaabuk • 13,179 subscribers
Satiric, Sarcastic and Sardonic
Shorts
Videos

चुनाव अघी ‘जात्रा’ को बारेमा यत्रो लेक्चर दिने व्यक्ती अहिले जात्रामा ‘प्रधानमन्त्री भेट हुन्छन र उनलाई नमस्कार गर्न पर्छ’ भनी ईन्द्रजात्रा नै बहिष्कार गरेछन! यस्तो ‘अंहमता र ईगो’ ले कहॉ पुर्याउने हो त्यो त भोलीका दिनमा देखिएला! सम्मान दिने ‘पद’ लाई हो ‘व्यक्ती’ लाई होईन! ✍️✍️
भावुक~~The Emotional🕉️29,629 次观看 • 1 年前

अहिलेसम्म कती वटा ‘पोखरी’ बने, कती वटा ‘रिभर्स बोरिङ’ बने, कती वटा ‘पोन्ड’ बने, कुन कुन दुरीमा बने, राष्ट्रपती भवनमा कती पोखरी बने, प्रधानमन्त्री कार्यलयमा कती पोन्ड बने,ईनारको लेबल कती बढ्यो, बागमतीको लेभल कती बढ्यो?जता पनी गफाडी मात्रै छन देशॉ,अनी तिनै गफाडीको पछी एक हुल लाग्छ!
भावुक~~The Emotional🕉️28,255 次观看 • 1 年前

एक छिन त ‘भावुक’ बनायो यो भिडियोले!नेपालको ईतिहासमा यस्तो नेता कहिल्यै जन्मिने छैन!बालेन या जो सुकैले केपीबा सँग चुनाव लडोस जितोस तर यिनी बराबर कुनै पुग्न सक्दैन!होला उनका आसेपासेहरुले यताउता गरे होलान तर यिनमा देश र जनता प्रती माया छ!तपॉईले ‘नसम्झिन’ भने पनी जनताले सम्झिने छन ✍️
भावुक~~The Emotional🕉️12,792 次观看 • 7 个月前
没有更多内容可加载

