
Bishwa Prakash शर्मा
@bishwaprakash77 • 349,533 subscribers
Shorts
Videos

Gen-Z पुस्ताका युवाहरू जलेको काँग्रेस केन्द्रीय कार्यालयमा रास्ट्रीय झण्डा र पार्टीको झण्डा सजाउँदै ! (२६ भदौ ) विपिको वाक्य स्मरण गर्न जरुरी छ- मान्छेले प्रगति गर्न अनेकौं हन्डर सहन्छ, देशले प्रगति गर्न चुनौतीका पहाडहरु नाघ्नुपर्छ l हो, अब खरानी टक्टक्याउँदै उठ्नुपर्छ देश !
Bishwa Prakash शर्मा99,629 views • 9 months ago

आउनोस् कृषि र कृषकलाई हेर्ने दृस्टी बदलौं ! #कार्यक्रम_ऎना #सिजन_2 #एपिसोड_3 झुत्रो लुगाको तस्वीर पाठ्यपुस्तकमा राखेर बालबालिकालाई `किसान´ चिनाइन्छ / पढाइन्छ, भने ठूलो भएर खेतीकिसानी गर्ने सपना उसले कसरी देख्छ ? #कृषिको_कथा_ब्यथामा मुस्ताङकि एक बिद्यार्थीको गहकिलो प्रश्न !
Bishwa Prakash शर्मा22,607 views • 11 months ago

स्वर्गीय मातापिताको स्मृतिमा दाजु राज्यप्रकाश र भाइ विश्वप्रकाशद्वारा प्रदान गरिएको ५ कठ्ठा जग्गामा १० करोड बढिको लगानीमा निर्माण गरिएको #तपस्या_धाम ! धार्मिक पर्यटनका दृस्टीले पुर्वी नेपालकै एक महत्त्वपूर्ण केन्द्र बन्नसक्ने यो धाम झापा जिल्लाको मेचिनगरमा उद्घाटन भएको छ l
Bishwa Prakash शर्मा10,475 views • 3 months ago

It will be released on November 28 मंसिर १२ गते, शुक्रबार, बेलुकी ७.०० बजे
Bishwa Prakash शर्मा15,248 views • 6 months ago

#नेपालगन्ज को मन्दिरका महन्त र मस्जिदका मौलाना एकै मोटरसाइकलमा ! ( केही बर्षअघि उहाँ दुइसँगको तस्वीर ) धार्मिक सद्भावको शहरका रूपमा परिचित नेपालगन्जले आफ्नो पहिचानको रक्षा सबल ढंगले गर्छ, गर्नेछ र गर्नसक्छ भनेर देश विश्वस्त छ l सद्भावमै छ हाम्रो शक्ति, प्रगति र समाधान !
Bishwa Prakash शर्मा43,568 views • 2 years ago

पार्टीभित्र,बाहिर अनि संसदमै खुलेर बोलिएको छ l बोल्ने चरणपछि निर्णयगरेरै हटाउने हो- भ्रष्टाचार छानबिनमा हदम्यादको प्रस्ताव ! युवाहरूको चासो र सुझावलाई स्वागत छ l भ्रष्टाचार विरुद्ध प्रतिपक्षमा छँदा जे बोलिएको छ, सरकारमा हुँदापनि प्रतिबद्धता र दृढता त्यहीनै हो l न दायाँ न बायाँ l
Bishwa Prakash शर्मा24,602 views • 1 year ago

आशा होइन हामी विश्वास चाहन्छौं ! तपाईंको मत `रुख´ चिन्हमा चाहन्छौं l
Bishwa Prakash शर्मा26,897 views • 2 years ago

#बधाई_नेपाल_विद्यार्थी_संघ l T20 अन्तर्राष्ट्रिय इन्टर युनिभर्सिटी क्लब” क्रिकेट प्रतियोगिता, ३ देश ८ टिम ९ दिन ! one earth, one voice act on climate change उद्घोषले जलवायु परिवर्तनमा विद्यार्थी संगठनको गम्भीर चासो अभिव्यक्त गरेको छ l `जय नेपाल कप´ भव्य सफल बनोस्, शुभकामना !
Bishwa Prakash शर्मा17,305 views • 1 year ago

मतदाताको मन र मत जितेर मात्रै शक्ति प्राप्त हुने लोकतान्त्रिक पद्धति हामी सबैको साझा बाटो बन्न पुगेको छ ! मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज १३ गते मध्यरातबाट मौन अवधी शुरु हुँदैछ l अत्यन्तै संयम, परिपक्वता र हार्दिकतासाथ यो प्रतिस्पर्धामा सहभागी बनौं l जय नेपाल
Bishwa Prakash शर्मा17,849 views • 1 year ago