
SHESH KUMAR BIST
@BistShesh • 1,270 subscribers
जीवन सम्झे कमाउन मन लाग्छ, मृत्यु सम्झे रमाउन ..
Shorts
Videos

बालेनको गुण गगनमा छ, गगनको गुण बालेनमा छैन ! किन छैन सुनौ
SHESH KUMAR BIST11,441 Aufrufe • vor 7 Monaten

न राजाको जस्तो २५५ बर्षको शासन नै गरे न त विरासतको राजनीति नै गरे । बिरासत बोकेको भन्दै मानिसहरु कोही राजाको पछि लागेका छन त कोही विरासत वाला हरुको पछि लागेर हिँडेको देखियो तर गगनले न त्यस्तो बिरासत पाएका पनि होइनन । भरोसा भएका नेता बिरासत बोकेका राजाभन्दा लाखौं गुणा प्यारा ।
SHESH KUMAR BIST18,981 Aufrufe • vor 1 Jahr

सहकारी ठगेपछी आफ्ना भेडा कार्यालयमा उतारेर ठग दादा भित्र भित्र कता कता फोन घुमाउँदै,भेडा उचाल्दै ।
SHESH KUMAR BIST22,138 Aufrufe • vor 2 Jahren

हेर सहकारी ठगको चर्तीकला सहकारी त ठगे ठगे अब जनता लाई पनि ठग्न थाले ।
SHESH KUMAR BIST15,121 Aufrufe • vor 1 Jahr

नेपालमै बसेका युवालाई महिनाको तीन चार लाख कमाउने बनाउन सकिन्छ : गगन थापा @
SHESH KUMAR BIST19,246 Aufrufe • vor 1 Jahr

मलाई लाग्ने आरोपका बारेमा शुसिला कार्कीको सरकारलाई मेरा बारेमा छानबिन गर्न म आफैले निवेदन दिएको छु, छानबिन गरोस्: गगन थापा सहकारी ठगका हलीहरू र अरुमा छ यतिको हिम्मत बाख्रा बाख्रा भन्दै कराउने ठगका भेडा र अरू झोलेहरुले छानबिन गर्न दबाब दिउँ त ल। Gagan Thapa
SHESH KUMAR BIST10,895 Aufrufe • vor 11 Monaten

गगन हो गगन पोखरा जादा जिन्दाबाद को नारा खान्छ , सहकारी ठग होर खोया खान लाइ ?
SHESH KUMAR BIST14,334 Aufrufe • vor 1 Jahr

त्यही त रवि लामिछाने लाई सहकारी ठग्नु भनेर के गगन थापाले सिकाएको हो र ?
SHESH KUMAR BIST14,586 Aufrufe • vor 1 Jahr

१५ औं महाधिवेशन नजिकीदै गर्दा शेर बहादुर देउवा को समर्थन यदि कसैमा जान्छ भने त्यो डा. सशांक कोईराला हुन तर गगन थापा परिवर्तनको लागि लड्छन् यसमा कुनै संका छैन अब परिवर्तन चाहाने हरेक कांग्रेसका कार्यकर्ताले आफ्नो मत गगन थापाको लागि बदल्ने सामर्थ्य राख्न सक्नुपर्छ । जयनेपाल
SHESH KUMAR BIST12,991 Aufrufe • vor 1 Jahr