
SHESH KUMAR BIST
@BistShesh • 1,218 subscribers
जीवन सम्झे कमाउन मन लाग्छ, मृत्यु सम्झे रमाउन ..
Shorts
Videos

बालेनको गुण गगनमा छ, गगनको गुण बालेनमा छैन ! किन छैन सुनौ
SHESH KUMAR BIST11,441 görüntüleme • 6 ay önce

न राजाको जस्तो २५५ बर्षको शासन नै गरे न त विरासतको राजनीति नै गरे । बिरासत बोकेको भन्दै मानिसहरु कोही राजाको पछि लागेका छन त कोही विरासत वाला हरुको पछि लागेर हिँडेको देखियो तर गगनले न त्यस्तो बिरासत पाएका पनि होइनन । भरोसा भएका नेता बिरासत बोकेका राजाभन्दा लाखौं गुणा प्यारा ।
SHESH KUMAR BIST18,981 görüntüleme • 1 yıl önce

सहकारी ठगेपछी आफ्ना भेडा कार्यालयमा उतारेर ठग दादा भित्र भित्र कता कता फोन घुमाउँदै,भेडा उचाल्दै ।
SHESH KUMAR BIST22,138 görüntüleme • 1 yıl önce

हेर सहकारी ठगको चर्तीकला सहकारी त ठगे ठगे अब जनता लाई पनि ठग्न थाले ।
SHESH KUMAR BIST15,094 görüntüleme • 1 yıl önce

नेपालमै बसेका युवालाई महिनाको तीन चार लाख कमाउने बनाउन सकिन्छ : गगन थापा @
SHESH KUMAR BIST19,246 görüntüleme • 1 yıl önce

चलेको गीत अनि नेपाली राजनीतिका धरोहर परिवर्तनका संवाहक भावी सभापति गगन थापा नाचेको कति शुहाको । जय होस्
SHESH KUMAR BIST18,736 görüntüleme • 1 yıl önce

मलाई लाग्ने आरोपका बारेमा शुसिला कार्कीको सरकारलाई मेरा बारेमा छानबिन गर्न म आफैले निवेदन दिएको छु, छानबिन गरोस्: गगन थापा सहकारी ठगका हलीहरू र अरुमा छ यतिको हिम्मत बाख्रा बाख्रा भन्दै कराउने ठगका भेडा र अरू झोलेहरुले छानबिन गर्न दबाब दिउँ त ल। Gagan Thapa
SHESH KUMAR BIST10,895 görüntüleme • 9 ay önce

गगन हो गगन पोखरा जादा जिन्दाबाद को नारा खान्छ , सहकारी ठग होर खोया खान लाइ ?
SHESH KUMAR BIST14,334 görüntüleme • 1 yıl önce

१५ औं महाधिवेशन नजिकीदै गर्दा शेर बहादुर देउवा को समर्थन यदि कसैमा जान्छ भने त्यो डा. सशांक कोईराला हुन तर गगन थापा परिवर्तनको लागि लड्छन् यसमा कुनै संका छैन अब परिवर्तन चाहाने हरेक कांग्रेसका कार्यकर्ताले आफ्नो मत गगन थापाको लागि बदल्ने सामर्थ्य राख्न सक्नुपर्छ । जयनेपाल
SHESH KUMAR BIST12,991 görüntüleme • 1 yıl önce

जति कुप्रचार गरेर रोक्न र छेक्न खोजेपनी गगन उदाएरै छाड्छन,युगले मागेको नेता हो गगन😍❤️
SHESH KUMAR BIST10,146 görüntüleme • 1 yıl önce

पार्टीमा गगन थापाहरुको बढ्दो माग देखेर आत्तिएका हरुले ठगको समर्थन गर्दैमा केही फरक पर्दैन । पार्टीमा नीति र नेतृत्व कस्तो हुन्छ ? कसको आवश्यकता छ भनेर कार्यकर्ताले बुझिसकेका छन् । अवसरवादीहरु आफै सिद्दिएर जान्छन् । जयनेपाल तारा✨गौतम एलिजा ढकाल...✍️ Bibek Upreti Gagan Thapa
SHESH KUMAR BIST10,093 görüntüleme • 1 yıl önce