
Bidhya Chapagain
@cbidhya • 110,900 subscribers
Journalist @hernekatha
Videos

"महिनाभरि गिट्टी कुट्दा लगभग ६ हजार पनि पुग्दैन।" #ep018 #hernekatha
Bidhya Chapagain37,759 views • 3 months ago

पहिलो छोरालाई जेठो भनेझैँ दशौं छोरोलाई के भनिन्छ ? Any guesses😁
Bidhya Chapagain112,666 views • 3 years ago

संसारको सबैभन्दा धेरै पानी पर्ने ठाउँ भनेर चिनिएको चेरापुन्जीमा पानीकै दुःख छ । कहिलेकाहिँ पानी लिन तल रिङ्से खोला नै पुग्नुपर्छ । हिउँदको चिसोमा कठ्याङ्ग्रिरहेको यो धुमिल पहाडमाथि खर र टिनले छाएका १०-१२ झुपडी छन् । यही हो नेपालीको बस्ति, ठाउँको नाम - नौथुमाइ अर्थात् नयाँ बस्ति ।
Bidhya Chapagain22,474 views • 1 year ago
No more content to load
