
Bidhya Chapagain
@cbidhya • 110,900 subscribers
Journalist @hernekatha
Videos

"महिनाभरि गिट्टी कुट्दा लगभग ६ हजार पनि पुग्दैन।" #ep018 #hernekatha
Bidhya Chapagain37,759 просмотров • 3 месяцев назад

"हामीले छोएको कसैले खाँदैनन्, अझ हाम्रा बच्चाले छोएको भाँडा पनि फालिदिन्छन्।" #hernekatha #ep162
Bidhya Chapagain20,569 просмотров • 3 месяцев назад

पहिलो छोरालाई जेठो भनेझैँ दशौं छोरोलाई के भनिन्छ ? Any guesses😁
Bidhya Chapagain112,666 просмотров • 3 лет назад

"लापरबाहीले कति धेरै राष्ट्रिय सम्पत्ति खेर गइरहेको छ।"-प्रकाश पौडेल #hernekatha #ep163 #hetaudakapadaudhyog
Bidhya Chapagain12,490 просмотров • 2 месяцев назад

संसारको सबैभन्दा धेरै पानी पर्ने ठाउँ भनेर चिनिएको चेरापुन्जीमा पानीकै दुःख छ । कहिलेकाहिँ पानी लिन तल रिङ्से खोला नै पुग्नुपर्छ । हिउँदको चिसोमा कठ्याङ्ग्रिरहेको यो धुमिल पहाडमाथि खर र टिनले छाएका १०-१२ झुपडी छन् । यही हो नेपालीको बस्ति, ठाउँको नाम - नौथुमाइ अर्थात् नयाँ बस्ति ।
Bidhya Chapagain22,474 просмотров • 1 год назад
Больше нет контента для загрузки
