
Bidhya Chapagain
@cbidhya • 111,185 subscribers
Journalist @hernekatha
Videos

"महिनाभरि गिट्टी कुट्दा लगभग ६ हजार पनि पुग्दैन।" #ep018 #hernekatha
Bidhya Chapagain37,839 görüntüleme • 5 ay önce

"हामीले छोएको कसैले खाँदैनन्, अझ हाम्रा बच्चाले छोएको भाँडा पनि फालिदिन्छन्।" #hernekatha #ep162
Bidhya Chapagain20,829 görüntüleme • 4 ay önce

पहिलो छोरालाई जेठो भनेझैँ दशौं छोरोलाई के भनिन्छ ? Any guesses😁
Bidhya Chapagain112,675 görüntüleme • 3 yıl önce

संसारको सबैभन्दा धेरै पानी पर्ने ठाउँ भनेर चिनिएको चेरापुन्जीमा पानीकै दुःख छ । कहिलेकाहिँ पानी लिन तल रिङ्से खोला नै पुग्नुपर्छ । हिउँदको चिसोमा कठ्याङ्ग्रिरहेको यो धुमिल पहाडमाथि खर र टिनले छाएका १०-१२ झुपडी छन् । यही हो नेपालीको बस्ति, ठाउँको नाम - नौथुमाइ अर्थात् नयाँ बस्ति ।
Bidhya Chapagain22,474 görüntüleme • 1 yıl önce
Daha fazla içerik yok.
