
Dr. CK Raut
@drckraut • 62,086 subscribers
PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
Videos

राज्य नै लागेपछि के गर्न सकिन्छ र? रविजी पछिको टार्गेट म हो, र म पछि बालेनको पालो हो । YouTube -
Dr. CK Raut31,653 Aufrufe • vor 1 Jahr

यदि गाली गर्नेहरू नेताहरूभन्दा स्मार्ट हुने भए त देश यिनैले पो चलाइरहेका हुन्थे। नेताहरू केही नजान्ने, नपढ्ने, मूर्खै हुन्छन् भन्ने भाष्य गलत छ। नेताहरू औसत मान्छेभन्दा बढी पढ्छन्, समाजलाई बढी बुझेका हुन्छन्, बढी संघर्ष गरेका हुन्छन्, र त त्यहाँ पुगेका छन्। #नेताहरूबारे
Dr. CK Raut37,855 Aufrufe • vor 2 Jahren

नश्लीय अपमानको चोट शासकवर्गलाई के थाहा? मधेशी कलेजमा पिटिँदा होस् कि स्टेडियमबाट खेदिँदा, होटलमा छिर्न नदिँदा होस् कि बसमा नानाथरी गाली खलासीबाट पाउँदा, सरकारी कर्मचारीबाट हेपिँदा होस् कि सिडियो र एसपीबाट मधेशी भनेरै झुठ्ठा मुद्दा चलाउँदा, नेपाली नश्लवादको कुनै अन्त देखिदैन।
Dr. CK Raut15,725 Aufrufe • vor 1 Jahr

मिडियाले #समानुपातिक #सांसद् #सम्बन्धी #भ्रम निरन्तर छरेको विषयमा जनमत पार्टीले पार्टी चलाउन खुल्ला आह्वान अनुरूप केहीले १५ लाख, केहीले २५-३० लाख (कुनै पद पाए पनि नपाए पनि फिर्ता नहुने गरी) आर्थिक सहयोग गरेको थियो जसबाट खर्च व्यवस्थापन गरिएको थियो। २०७९ मै भनेको छु, नयाँ होइन
Dr. CK Raut12,247 Aufrufe • vor 1 Jahr
Keine weiteren Inhalte verfügbar