
GlobalNagarik
@globalnagarik • 18,844 subscribers
Official Twitter handle of Global Nagarik. ग्लोबल जर्नलिस्ट ग्रुपद्वारा संचालित नेपालको डिजिटल पत्रिका 'Global Nagarik'
Videos

दुई प्रहरी जवानलाई ‘अन दि स्पोट’ निलम्बन गर्न सीडीओको आदेश... बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक जना जवानलाई ‘अन दि स्पट’ निलम्बन गर्न निर्देशन दिएका छन्। #Bara_CDO #globalnagarik
GlobalNagarik49,601 görüntüleme • 1 yıl önce

ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडिओ भाइरल ! #TrafficPolice #globalnagarik
GlobalNagarik47,044 görüntüleme • 1 yıl önce

सम्मान खोज्दै प्रधानमन्त्री ओलीले भने - 'उच्च ओहदाका मान्छेलाई तपाईं-हजुर भन्नुस्' #KPOli #globalnagarik
GlobalNagarik47,051 görüntüleme • 1 yıl önce

सरकार र प्रचण्डको निर्देशनमा प्रहरीले मेरो घर जलायो : घरमालिक #Tinkune #Ghatana #globalnagarik
GlobalNagarik46,431 görüntüleme • 1 yıl önce

भक्तपुरमा महेश बस्नेतकी छोरीको विवाहमा सार्वजनिक सडक बन्द ! #globalnagarik #maheshbasnet
GlobalNagarik37,626 görüntüleme • 1 yıl önce

पुर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवास अगाडि सडकमा सर्वसाधारणसँग गफिँदै । #Gyanendrashah #Sadak #globalnagarik
GlobalNagarik35,704 görüntüleme • 1 yıl önce

प्रहरी सँगै योगा गर्दै गृहमन्त्री रवि लामिछाने #rabilamichhane #yoga #globalnagarik #rabilamichhaneyoga
GlobalNagarik51,492 görüntüleme • 2 yıl önce

रामेछापमा हाकिमको पारा : दिउँसै मदिरा सेवन गरेर कार्यालयमा लफडा ! #globalnagarik #Sureshdahal #Ramechhap
GlobalNagarik50,761 görüntüleme • 2 yıl önce

नेपालमा राजा चाहियो भन्दै आन्दोलन गर्ने यी बिदेशी नागरिक को हुन् ? #globalnagarik #raja #bideshinagarik
GlobalNagarik33,519 görüntüleme • 1 yıl önce

थाइल्यान्डमा ‘थाई मिठाई’काे स्वाद लिँदै प्रधानमन्त्री ओली । #KPOli #Thailand #Mithai #globalnagarik
GlobalNagarik29,399 görüntüleme • 1 yıl önce

नेपालगन्ज उप-महानगरले नियन्त्रणमा लिएको अवैध इ-रिक्सा यसरी गर्यो नष्ट ! #globalnagarik
GlobalNagarik37,020 görüntüleme • 2 yıl önce

तातोपानी भवन उद्घाटन गर्न हेलिकप्टरमा मन्त्री आरजु राणा । #globalnagarik
GlobalNagarik18,839 görüntüleme • 1 yıl önce

एउटा अराजक राजावादी रैछ, म बोल्दै छु प्रश्न गर्छु भन्छ- प्रचण्ड #globalnagarik
GlobalNagarik17,012 görüntüleme • 1 yıl önce
1:15
Sensitive content
This media may contain sensitive content.

कैलाश सिरोहिया बारे के भन्छन् ऋषि धमला ? #kailashsirohiyaarrest #rishidhamala #globalnagarik
GlobalNagarik16,822 görüntüleme • 2 yıl önce
Daha fazla içerik yok.