Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

मेरो घर अगाडी गाडी राखेको होइन, मेरो मुख थुन्न खोजेको हो : गगन थापा #globalnagarik #GaganThapa

15,017 Aufrufe • vor 2 Monaten •via X (Twitter)

17 Kommentare

Profilbild von Rt. Hon. Me
Rt. Hon. Mevor 2 Monaten

nah bro mister always yap no action thapa ko mukh kasai le chekna sakdena 😌

Profilbild von जय नेपाल
जय नेपालvor 2 Monaten

Yo muji lai koi ukraine pathau yaar

Profilbild von HP
HPvor 2 Monaten

मुख थुन्दियो भने दाईको चाकलेपनि बोल्छ रे त ! 😂

Profilbild von Raz
Razvor 2 Monaten

भोली त्यहां भुस्याहा कुकूर देखियो भने मेरो मुखमा पिसाब गराउन खोजेको भन्छ यसले।

Profilbild von Math Label
Math Labelvor 2 Monaten

Gagan thapa ko mukh kasaile thunna sakxa ra? ani prachanda path ma lageko manxe le BP ko photo rakheko suhayena hai.

Profilbild von खुशी⁷✰
खुशी⁷✰vor 2 Monaten

बाफ्रे सबैजसो कमेन्ट गर्नेहरुले जोकर दाजुलाई ऐना देखाइदिनु भएको रैछ

Profilbild von John
Johnvor 2 Monaten

Bakra Sala

Profilbild von Shishir Raj Adhikari
Shishir Raj Adhikarivor 2 Monaten

सत्य कुरो, गफाडिको मुख थुन्न सकिन्छ र?😂

Profilbild von Issu
Issuvor 2 Monaten

तपाईको मुख तपाई आफै त थुन्न सक्दैन बाकि अरुको के कुरा गर्नु।

Profilbild von Binod Gorkhali
Binod Gorkhalivor 2 Monaten

यो कुरा सुनेर त यो जन्तु त साच्चै बाख्रा लाग्यो है! किनकी २०/२५ लाखको गाडी कस्को हो? मालिक को हो? डाईबर को हो? पत्ता लगाऊन सक्दैन? यस्तो कुरा सुन्ने कति भेंडा होलान? पत्याऊने कस्ता सुंगुर हेलान? धिक्काक छ झोलेहरुको जुन्दगीलाई!

Profilbild von सार्थक पाण्डे
सार्थक पाण्डेvor 2 Monaten

तर म त्यहाँ बस्दिन । ठ्याक्कै गगन दाई काे प्रतिबिम्ब

Profilbild von Anjali Parajuli
Anjali Parajulivor 2 Monaten

Mukh ta chalaunus na kncha ra!!!tara gaadi ta jaha rakhna pani pauna paryo haina ra??garib janata le niyam manna pardaina!!bichara hami garib chau!!tapai ko ghar agadi parking gare pani gaadi lai kehi na garnu hai…feri traffic le lock lagayo vanera risayo vane??

Profilbild von mukesh pandey
mukesh pandeyvor 2 Monaten

No parking hola, jariwana gare bhayo ta 100 rupiya 😆🤣😆

Profilbild von Golden@Gold
Golden@Goldvor 2 Monaten

Darayo kaji darao... hehe

Profilbild von निर्दोष दाहाल🇳🇵
निर्दोष दाहाल🇳🇵vor 2 Monaten

अहिले सम्म तिमी ले बोल्नु बाहेक के चै नापेको छ।र

Profilbild von Jit Thapa
Jit Thapavor 2 Monaten

Gagal pagal ho dai

Profilbild von Bishal Paudel
Bishal Paudelvor 2 Monaten

गाडिमा बाख्रा को मासु नि लिएर आइदेको भए ठिक हुने😜😜

Ähnliche Videos

मलाई चाहिएको नेता गगन थापा जस्तो होइन, गगन थापा नै हो। जो निर्भिक छ। जोसँग देश यस्तो बनाउँछु भन्ने दृष्टिकोण छ। पार्टी भित्र होस या बाहिर, सडकमा होस या सदनमा आत्मविश्वासको साथ अभिव्यक्त हुन्छ। राजनीतिमा व्यक्त विचारको फाइदा र क्षति बराबर हुन्छ तर त्यसको जिम्मा लिएर यत्तिको दम देखाउने साँच्चै कसैको हुतिले भ्याउँदैन्। नेता ज्यूँदो हुनु भनेको सास फेर्नु मात्र होइन, गलतको विरुद्व संघर्ष गर्नु हो, जनताको सपनालाई संकल्पको डोरीले बाँध्नु हो, वितृष्णालाई विश्वासमा रुपान्तरण गराउने तागत भर्नु हो, जिम्मेवारीको परीक्षामा उतिर्ण हुनु हो। यो इन्द्रेणीको नाम हो गगन थापा। बीपी भन्नुहुन्थ्यो, 'लोभ र डर बोकेर युवा हुन सकिदैंन्।' त्यही नै गगन थापाको जीवनपद्वति हो। भोलीको जिम्मा लिन सकिदैंन तर आजको दिनमा कांग्रेस हुने र कांग्रेस हुनुपर्छ भन्ने सच्चा कांग्रेसीको गगन थापा निर्विकल्प नेता हो। मित्र राघवले भनेको जस्तै 'लखेटन छोडेको दिन, दौडिन रोकिन्छ' त्यसैले उनलाई लखेट्न नछोड्नुस किनकि आँखामा सपना र पेटमा आगो बोकेर हिंडेको गगन थापा रोकिएको मलाई चैं हेर्नुछैन्। Gagan Thapa

Mukesh Ghimire

14,900 Aufrufe • vor 1 Jahr