
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
@habipaudel • 8,897 subscribers
Self Business
Shorts
Videos

राजाको पालामा बोल्न पाईदैन थ्यो भन्थ्य होईन रहेछ। दुर्गा प्रसाईं लाई समात्यो रवि लामिछाने लाई समात्यो ऐले बिचरा एउटा बचेरो रतन कार्की लाई समात्यो। चोर लाई खुकुरीले लाग्दछ भन्दा चोर ले खुट्टा ताने जस्तो भयो धर्मराज ढकालको हत्यारा लाई डराएर सुरवाल मा सु सु गर्दै सत्ता जोगाउदै छ।😡
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵43,962 次观看 • 1 年前

के पि सेरबहादुर र प्रचण्ड को सुनियोजित योजना को फल हो राजा को समर्थक हरुलाई दोस दिएर हुदैन। धेरै जनताले नबुझेको कुरा त्यत्रा पुलिसलाई निकाल्न सक्ने तर एकजना पत्रकारलाई निकाल्न नसक्ने कारण के थियो ? कारण थियो सुरेश रजक को क्यामेरा ले कैद गरेको प्रहरी ले गरेको अराजक र अमानवीय काम।
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵35,068 次观看 • 1 年前