
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
@habipaudel • 8,984 subscribers
Self Business
Shorts
Videos

के पि सेरबहादुर र प्रचण्ड को सुनियोजित योजना को फल हो राजा को समर्थक हरुलाई दोस दिएर हुदैन। धेरै जनताले नबुझेको कुरा त्यत्रा पुलिसलाई निकाल्न सक्ने तर एकजना पत्रकारलाई निकाल्न नसक्ने कारण के थियो ? कारण थियो सुरेश रजक को क्यामेरा ले कैद गरेको प्रहरी ले गरेको अराजक र अमानवीय काम।
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵35,096 次观看 • 1 年前