मेराे आफ्नाे घर जलिरह्याे, जतिसुकै प्रयास गरेपनि मेराे एकल बुताले केही बच्नसक्ने अवस्था थिएन, चारतिरबाट एकसाथ मडारिएकाे आगाेले यसैगरी यस आसपासका २२ घरगाेठ केही घण्टामै नष्ट गर्याे । आफ्नै घर जलेकाे टुलुटुलु हेरे बस्ने बाहेक अर्काे विकल्प थिएन । #अर्घाखाँची