
Kale Keto
@KaaLeKeeto • 30,638 subscribers
Proud Nepali🇳🇵
Shorts
Videos

उहाँको कुरा सुनेपछि देशमा खतरा हुँदा सुरक्षा निकायले केही गर्छ भन्ने कुरा भ्रम हो जस्तो लाग्यो। जय होस 🙏
Kale Keto25,931 görüntüleme • 2 ay önce

75%discount गरेपछि विध्यार्थीहरुलाई disturb नहुने र सुरक्षित हुने हो र ? कस्तो भाते मुजी हो यार 😜
Kale Keto24,322 görüntüleme • 7 ay önce

एयरपोर्ट छिर्न पाएको भए हेलिकप्टर, प्लेन पनि उडाउने रछन राणाजीका बान 😛😃
Kale Keto26,027 görüntüleme • 9 ay önce

कैलाश सिरोहियालाई यस्ता श्रमजीवी पत्रकारको आँसुले पक्कै पोल्नेछ एकदिन ।
Kale Keto47,492 görüntüleme • 2 yıl önce

मारवाडीका हलीको ठुला ठूला कुरा । यिनलाई जागिर छोडेर बैंकबाट ऋण लिएर केही काम गरेर देखाउन चुनौती दिन्छु ।
Kale Keto14,114 görüntüleme • 5 ay önce
0:30
Sensitive content
This media may contain sensitive content.

जसको ईज्जत हुँदैन उसको बेईज्जत पनि हुँदैन भन्ने लाग्छ मलाई चाहिँ 🤞
Kale Keto31,904 görüntüleme • 1 yıl önce

काठमाडौं महानगरपाकिका वडा नं. २२ को वडाध्यक्ष ज्युलाई चीनबाट एउटा सन्देश रहेछ । कोही कसैले सुनाई दिनुहोला 🙏🙏🙏😁
Kale Keto37,866 görüntüleme • 2 yıl önce

बिजुली गयो भन्दा थुन्छौ भन्ने मन्त्री, नेतृत्वलाई सुशासनका लागि खबरदारी गर्दा साईबर कानुन लगाएर थुन्ने प्रहरीले आफ्नै प्रहरी अधिकृत खुल्लम खुल्ला लड्न आईजा भन्दै चुनौती दिने अभियन्ता नामको हिंसा भड्काउदै हिड्नेलाई स्यालसँग डराएकै हो त ? Nepal Police भिडियो: Nepal One HD
Kale Keto21,311 görüntüleme • 1 yıl önce