Video wird geladen...
Video konnte nicht geladen werden
यी मान्छेले कडा दिए त यार ✌️
39,136 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

सुसनvor 2 Jahren
सर्पले सर्पको खुट्टा देख्छ अझ सजिलो प्रविधि ले बनायो के भन्दा टाउको देखायो ए अगाडि नै पो तेसो भनेको कस्तो हिम्मतिलो केटा रहेछ । अनि पंखा सबै फन्फनी।

Kale Ketovor 2 Jahren
ए दाजु त्यत्ति नबुझ्ने बनाएर गुगलको सिईओ झैं फुर्ती नअर के 😜 यसो रमैलो पो गर्यात, यस्तै ईडिट गरेर तिमी यत्तिको बोलेर देखाओ ल 🤣🤣

@निम्सरो जनताvor 2 Jahren
गलत केही भनेको छ र? मलाइ त सबै ठिकै बोले जस्तो लाग्यो।।

बिपि कोइरालाvor 2 Jahren
यो डुकुलन्ठक फटाहा हो दाजु अरुलाइ गालि गरेर आफु राजाबादि भको हो अहिले दुर्गे आन्दोलन देखि ।

Kale Ketovor 2 Jahren
फटाहा नै कडा बोल्ने त हुन नि ;))

Krishna PRvor 2 Jahren
यिनले जे बोले सहि बोले

James Thapavor 2 Jahren
Saachikai kada manchey

Bhimsen Chaulagain🇳🇵vor 2 Jahren
अगाडि नै दिएछन। यति दिनु पनि ठुलै हो।

DrPalmvor 2 Jahren
@hetaudakaaji1 बिदेशीको दलाल नेताहरु लाई त नङ्ग्याएरै छाडे त यि दारीदाईले । 🙏🙏

Bashudevvor 2 Jahren
झिलिमिली झिलिमिली देउसीरे
