
Kanak Mani Dixit
@KanakManiDixit • 366,938 subscribers
writer
Shorts
Videos

सर्भेलेन्स !! जसरी २ दशक अघि 'डेमागग्' शब्द नेपाली भाषा छिर्यो, अब 'सर्भेलेन्स' छिराउनु पर्नेभो. अन्यत्र जस्तै हाम्रो राज्य संयन्त्रले पनि डिजिटल र टेलीफोनी प्रबिधि मार्फत नागरिकको निगरानी गरिरहेछ, जो मानवअधिकारका मान्यता, नागरिक स्वतन्त्रता र जनताको मर्यादा खिलाफ छ। अभियन्ता सन्ध्या गौतम भन्नुहुन्छ:
Kanak Mani Dixit19,335 Aufrufe • vor 4 Tagen

प्रम बालेन्द्र शाहको 'नेपालले पनि भारतीय भुमि मीचेको छ'अभिव्यक्तिबारे पत्रकार युवराज घिमिरे: "बालेनले एउटा डेन्जरस संकेत दिनुभो। अब उहाँको एउटै अप्सन माफी माग्नु हो र तत्पश्चात स्पस्ट एक्स्प्लनेशन दिनु हो। संसदको रेकर्डबाट उक्त अभिव्यक्ति मेटाउने माग उहाँ स्वयंले राखेको बेस।" Yubaraj Ghimire
Kanak Mani Dixit24,083 Aufrufe • vor 4 Monaten

Transport of ballots boxes after voting in Lalitpur, from booths to counting centre. Sajha Yatayat
Kanak Mani Dixit15,017 Aufrufe • vor 7 Monaten

Bhaskar's Tunnel Geotechnical Engineer Bhaskar Thapa designed & led construction of Caldecott Fourth Bore under Berkeley Hills in San Francisco. Driving through today, again reminded of great loss as Nepal enters era of tunnelling. स्व. भास्कर थापाको सुरङ्गमार्ग, क्यालिफोर्निया।
Kanak Mani Dixit25,147 Aufrufe • vor 2 Jahren

अर्थतन्त्रको भविस्य विद्दुतिय सार्वजनिक यातायातसंग गांसिएको छ। मनन् गरम्। (१ः०५ भिडियो)
Kanak Mani Dixit13,343 Aufrufe • vor 2 Jahren
Keine weiteren Inhalte verfügbar