
K P Sharma Oli
@kpsharmaoli • 864,220 subscribers
:: President- CPN (UML) :: Immediate Past Prime Minister ::
Shorts
Videos

1/हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु। किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ।
K P Sharma Oli33,663 Aufrufe • vor 1 Jahr
Keine weiteren Inhalte verfügbar