
Mahesh Mal
@MaheshMal71294 • 2,302 subscribers
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ _________________________________
Shorts
Videos

टिकटकले भित्र्याएको पाकिस्तान बुहारी यतिको हदमा जसरी नेपालीलाई हेपेर बोलेकि छन।यस्तै पाकिस्तान बुहारीले पाकिस्तानी विरुद्धमा बोलेको भए आज परिस्थिति फरक अवस्थामा हुन्थ्यो।सोसल मिडिया विदेशी बुहारी र ठूला मिडिया ज्वाइ सापका संसद पनि बुहारीको हाम्रो अस्तित्वमा के हुदै छ नेफोली हो
Mahesh Mal36,060 次观看 • 1 年前

समाज कस्तो बन्दै छ?देश बनाउछु भन्नेहरूले समाज मर्यादित बनाउनुपर्छ।हरेक घर नारी बाट चलेको हुन्छ,पश्चिमी सस्कार र उहाँहरुको अधिकारले हामी नेपाली घर बिहिन समाज बिहिन र देश बिहिन अवस्थामा पुगेका छौ।हेर्दा पश्चिमाहरु आधुनिक देखिए पनि उनीहरू समाज र परिवार बिहिन छन।सचेत रहौ।✍️ 👇️👇️
Mahesh Mal43,283 次观看 • 2 年前

दाँत पनि निकाल्दुन्छु भन्छ हात पनि भाँचिदिन्छु भन्छ,हातमा हतकडी पनि लाउछु भन्छ,हाम्रो देशमा प्रधानमन्त्री शक्तिशाली हुन्छन भनेको यो व्यवस्थाले आङ्काजि शक्तिशाली बनाएछ,गेरुवा वस्त्र त देखि सक्नुहुन्न ८१% गणितीय हिन्दु हुदा त यस्तो छ अल्पमतमा परे यिनले बस्न दिने छैनन् देखियो।
Mahesh Mal35,693 次观看 • 2 年前