
Manish Jha
@manishjhanepal • 58,289 subscribers
Member of House of Representatives, Nepal | CCM of RSP, Member of Public Account Committee 🔔🇳🇵 _ _ _ _ _ _ _ _ _ _ _ _
Videos

आज संघीय सदनको बिशेष समयमा: "राज्य प्रतिको भरोसा र राष्ट्र प्रतिको आत्मविश्वास बनाउन आवश्यक छ।"
Manish Jha16,166 Aufrufe • vor 16 Tagen

खेल हो, सबैले आफ्नो मन परेको टोलीको समर्थन गर्ने र नगर्ने व्यक्तिगत स्वतन्त्रता हुन्छ। तर आफूलाई "देशकै अग्रणी सञ्चार गृह हौ" भन्ने दाबी गर्ने संस्थाको मुख्यालयबाट यस्तो "साम्प्रदायिक र संवेदनशील अभिव्यक्ति" स्वीकार्य हुँदैन। प्रकाशक/सम्पादकले सार्वजनिक रूपमा माफी नमागेसम्म यो कार्यको पूर्ण रूपमा विरोध हुनेछ। जय देश, जय मधेस। #KMG #CWC2023Final
Manish Jha138,253 Aufrufe • vor 2 Jahren

सदनमा दोस्रो कार्यकालको पहिलो मन्तव्य। (चैत्र २३, २०८२) ** सदन गुरुकुल हो, चिया पसल वा चौतारी हैन। ** सदनमा सिद्धान्त र संस्कार महत्त्वपूर्ण हुन्छ, सङ्ख्या हैन। ** दक्षिण एसिया कै उत्कृष्ट सदन बनाउने मौका छ। ** प्रश्न, प्रस्ताव र प्रस्तुति महत्त्वपूर्ण छ। लगायत लगायत
Manish Jha20,182 Aufrufe • vor 4 Monaten

आज सङ्घीय सदनमा उब्जिएको केही प्रश्नहरु: १) संविधान र संसदीय प्रणाली अन्तर्गत अभ्यास गर्छु भन्दा कांग्रेस र एमाले किन तर्सिनु पर्यो? २) हरेक दिन बोली फेर्ने अग्रज नेताहरूको दलको सांसदले हामीलाई नैतिकताको प्रश्न नसोध्ने कि? ३) मन्त्रिपरिषद् हल्लाउने, आफ्नै देशको नागरिकलाई बेच्न सिकाउने बेचनको बदमासीले सिर्जित बेचैनीको छानबिन गर्न अब कसले र कस्ताे समिति बनाउने?
Manish Jha63,488 Aufrufe • vor 2 Jahren

विद्युत् महसुल निर्धारण आयोगले दर तोक्यो, सार्वजनिक लेखा समिति डा. रिजालको नेतृत्वको उपसमितिले आफ्नो प्रतिवेदन दियो, पूर्व न्यायाधीश गिरिस चन्द्र लालको नेतृत्वको संवैधानिक आयोगले सुझाव दियो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय सुनायो, सर्वोच्च अदालतले निर्णय सुनायो र मन्त्रिपरिषद् निर्णय गर्यो। विद्युत् बक्यौता असुल गर्न अब अब के गर्न बाँकी छ? NO IF, NO BUT बाँकी बक्यौता तिर्नुपर्छ।
Manish Jha23,303 Aufrufe • vor 2 Jahren

नेपाल अध्यात्मको राजधानी हो। अध्यात्मको चार पक्ष बिशेष हुन्छ: मानवतावाद, धर्म, अनुशासन र प्रकृति। नेपालमा रहेको अध्यात्मको धरोहरहरूलाई संरक्षण, प्रवर्द्धन गर्न र गढीमाई क्षेत्रको लागी विशेष गुरु योजना र गढीमाई विकास कोष स्थापनाको माग सहित सङ्घीय सदनमा मेरो आवाज।
Manish Jha30,175 Aufrufe • vor 3 Jahren

समाज कल्याण परिषद वारे मेरो धारणा: १) परिषदलाई Restructure गर्नुपर्छ। २) कर्मचारीबाट स्वार्थपूर्ण Audit/Monitoring क्रियाकलाप रोक्नुपर्छ। ३) दाताको स्वार्थ अनुरूप हैन, देशको आवश्यकता अनुसारको कार्यक्रम आउनुपर्छ। ४) Digitalisation मा जानुपर्छ। ५) राजनीतिक नियुक्त रोकिनुपर्छ।
Manish Jha12,978 Aufrufe • vor 2 Jahren
Keine weiteren Inhalte verfügbar