
Milan Pandey
@MilanPandey • 41,203 subscribers
🎓 Head, Education Department, RSP 😊 Bibeksheel Nepali 👷♂️ Civil Engineer 💼 Entrepreneur 🔥 Passionate about Alternative Politics, Education & Tourism
Shorts
Videos

यो निर्वाचनमा घोषणापत्र चाहिँदैन। धेरै बोलिरहनु पनि पर्दैन। यो विशेष निर्वाचन हो—जेनजी आन्दोलनपछिको निर्वाचन। यस निर्वाचनको वास्तविक घोषणापत्र एउटै हो: तपाईँ जेनजी आन्दोलनको म्यान्डेट स्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न? यदि स्वीकार गर्नुहुन्छ भने, त्यही तपाईँको घोषणापत्र हो। यदि स्वीकार गर्नुहुन्न भने, त्यही नै तपाईँको घोषणापत्र हो।
Milan Pandey12,953 görüntüleme • 6 ay önce
Daha fazla içerik yok.