
N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ
@nareshadh977 • 19,098 subscribers
तरकारी के खानु भो ?
Shorts
Videos

नुवाकोट त्रिशुलीमा हिजो बाढी आउनु अगाडि पुलिसको गाडीहरुले पटकपटक त्या बार हट्न निर्देशन दिएको रहेछ। सेनाको हेलिकप्टरले समेत रातो झन्डा देखाउदै घुमिरहेको रहेछ।यति हुदापनी मान्छेहरु धेरै ठुलो बाढी आउदैन भनेर लापरबाही गरेर अटेर गरेर बस्नाले धेरै क्षेती भएको देखिन्छ।
N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ87,935 次观看 • 27 天前
1:15
Sensitive content
This media may contain sensitive content.

नुवाकोट तादि ६ आलडाँडाका तेज बाहादुर तामाङको छोरा मंगले तामाङ ले यहि मिति २०८२/१२/१६गतेका दिन घरभित्र ढोका थुनेर निर्मम तबरले आफ्नै श्रीमती लाई कुटपिट गरेको र घटना छ दिन पछि मात्र गाउँलेहरुले थाहा पायपछि हेर्नजाँदा निज मंगले तामाङले श्रीमति लाइ यस्तो मरणान्त अबस्थाको बनाको देखियो
N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ88,620 次观看 • 5 个月前

कस्तो स्टन्ट हो यो ? अस्ति रबिले पसल दर्ता नभको बनेको मिति expiry मिति नभको वला खानेकुरा आज गयर मरिदैन यस्तो खानाले भन्दै खिस्सिटिउरी गर्दै खायछन। मर्न त नमर्लान तर स्वास्थको हिसाबले यसरी खुलेआम भिडियो बनाउदै मिती नभको खानेकुरा देखाउनु चाइ सभ्य कार्यकर्ता नेता होलान है ?
N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ36,647 次观看 • 3 年前
没有更多内容可加载