
निम シ
@neemsiwak0ti • 1,430 subscribers
My tweet's are personal. If you take it seriously, deal with your own.
Shorts
Videos

QR बाट चन्दा असुल्ने, बाँसको पुल बनाउने श्रम संस्कृतिले गर्ने विकास भनेको यही त होला? 😅😅
निम シ32,889 views • 4 months ago

ओली चोर देश छोड भन्ने आन्दोलनको नेतृत्व गरेकी रहिछन् पहिले । अहिले केपी ओलिको समर्थनमा । 😂😂
निम シ29,079 views • 6 months ago

व्हीललक लगाउनुको सट्टा चिट काटे हुन्थ्यो त? किन अपराध नै गरे जसरी निजी सम्पत्ति जफत गर्न खोजेको?
निम シ15,081 views • 2 months ago

१८ वर्ष लगाएर बनाएको विश्व कै अनौठो पुल । सरकारले छानबिन गरी पुरस्कृत गरियोस् ।
निम シ25,022 views • 6 months ago
0:51
Sensitive content
This media may contain sensitive content.

अरेन राई जो अहिले श्रम संस्कृति पार्टीबाट सांसद बनेका छन् । यिनी MNO आबद्द भएर हिन्दु धर्म, राष्ट्र नायक पृथ्वी नारायण शाहको यसरी अपमान गर्दथे । चुनावको केही महिना अगाडि, गाई गोरुको मासु बिक्री गर्न पर्छ भन्ने धारणा राखेका थिए । Hello Sarkar, Government of Nepal Hark Sampang A revolution PMO
निम シ15,875 views • 5 months ago

यो हो नि त जनताको जवाफ सदनबाट । सुकुम्बासीको राजनीति गर्न पल्किएकाहरुलाई मुखभरीको जवाफ । 👏
निम シ13,935 views • 4 months ago