निम シ's banner
निम シ's profile picture

निम シ

@neemsiwak0ti • 1,430 subscribers

My tweet's are personal. If you take it seriously, deal with your own.

Shorts

जनताप्रति उत्तरदायित्व कहिले भएन, अझ गम्भीर प्रश्नमा पनि मजाक गर्छ । अनी देश एमालेले बनाउँछ भनेर फुर्ती? जसको आफ्नो विचार चल्दैन त्यस्तालाई देश चलाउन दिनु? कति मूर्ख थिए जनता ।

22,118 views

चिन्ताले ३ थाल खाएपछि रातभरि सुत्न सकिनन्।

11,691 views

यही हो तरिका? ६५% शरीर जलेको व्यक्तिलाई पैदल हिँडाउने? फर्स्ट ऐड खै? एम्बुलेन्स खै? आतंकवाद भएको देशमा पनि फर्स्ट ऐड सुविधा हुन्छ ।

22,161 views

विराटनगरका यी प्रहरीले नागरिकमाथि गरेको आक्रमण देख्दा अनौठो लागेको छैन । फ्रिमा अस्वस्थकर खाना, जाँड रक्सी खाएर साढे बन्ने परम्पराको अन्त्य हुनै पर्छ । Nepal Police तपाईंहरुको प्रहरीलाई सम्हाल्नुस्, उहाँ जस्ता सुरक्षाकर्मीको नेपाललाई आवश्यक छैन ।

27,340 views

यो FasTrack पुल हेर्दै असुरक्षित देखिन्छ। पुलबाट गाडी तल खस्ने जोखिम कम गर्न ब्यारिएर राख्न नै बाँकी छ कि के छ?

26,010 views

तनुजा पाण्डे, दिनेश त्रिपाठी, माजिद अन्सारी मिलेर बालेन शाह माथि सुकुम्बासी आत्महत्या दुरुत्साहनको मुद्दा लगाएका रहेछन् । आत्महत्या गर्नेले के कति कारणले गरे, अनुसन्धानले बताउने नै छ । २०८१ सालको बाढीमा ४ घण्टा सम्म टिनको छानो माथि बसेर उद्दारको पर्खाइमा रहेका नागरिकलाई बाढीले बगाएर मृत्यु भएको विषयमा कहीं कतै कसैले रमेश लेखक माथि मुद्दा चलाइएन त? उद्दारको लागि पर्खनु र सरकारले उद्दारको लागि केही पनि नगर्नु, जनताको हत्या गरे सरह होइन? Visibility कम भएकोले उद्दार गर्न सकिएन भन्ने स्पष्टीकरणले नागरिकको ज्यानले न्याय पाउँछ?

10,721 views

भ्रष्टलाई स्वागत, सज्जनलाई टाटा हुन सक्छ! झुटो बोले माला, साँचो बोले भाटा हुन सक्छ! धेरै बच्चा जन्माई दिनु है गरिबहरू, सरकार मान्छे बेच्दैछ अरे! सरकार घाटा जान सक्छ ।

16,498 views

अविलम्ब गरिनुपर्ने काम! कर्मचारी, विद्यार्थी, यातायात, पटके आदि युनियन हटाइयोस् ।

12,704 views

राजाको यही शैली र सम्मान कै कारणले हो गणतन्त्र ल्याउनेहरु जलेका । आज पनि राजाको चर्चा चल्दा गणतन्त्र खतरामा पर्ने देखिन्छ ।

12,607 views

Videos