Nirmal Prasai🇳🇵's banner
Nirmal Prasai🇳🇵's profile picture

Nirmal Prasai🇳🇵

@NirmalPrasai542,222 subscribers

🇳🇵

Shorts

नेपालमा वडाध्यक्ष समेत पाँचतारे होटल खोज्दै हिँड्छन्, गृहमन्त्री यस्तो होटलमा खाजा खाँदै।

16,817 просмотров

सबैभन्दा चोखो माया गर्ने - आमा💖 सबैभन्दा धेरै माया गर्ने- आमा💓 सबैभन्दा धेरै खुसी हुने - आमा💕

49,387 просмотров

नेपालगञ्ज बसपार्कमा बसहरूबाट ब्याट्री चोर्ने युवकलाई यसरी जिउभरि अमानवीय ढंगले कालो पदार्थ छ्यापिएको छ, प्रहरीलाई जिम्मा लगाउनुको साटो आफै मुर्ख बन्ने, मानवता मरिसक्यो।

17,517 просмотров

युवा अभियान्ता - मलाई पक्राउ पुर्जी दिनुस् । प्रहरी - तँ पढ्न आको होस्, राजनीति नगर।। उहाँ प्रहरी सरको भाषा कस्तो लाग्यो???

14,801 просмотров

ट्राफिक प्रहरीको यो चरित्र कहिलेसम्म? जनताको पैसाबाट पालिनेले जनतालाई कुट्ने कुप्रथा कहिले हट्छ।

20,535 просмотров

संसारकै सबैभन्दा लोकप्रिय प्रधानमन्त्री भन्न मिल्छ।

12,608 просмотров

झापामा विश्वप्रकाश शर्मा र गगन थापाको लोभलाग्दो क्रेज, आज चुनाव भए कांग्रेस एक्लैले १३०+ सिट ल्याउँछ।

10,755 просмотров

भारतबाट अवैध रूपमा भित्रिएका माछा सशस्त्र प्रहरीले नष्ट गर्दै। आत्मनिर्भर, स्वलम्बी, नेपाल बन्न सबै तस्करी रोकिनुपर्छ। सराहनीय कार्यका लागि बालेन साहलाई धन्यबाद दिनैपर्छ।

15,168 просмотров

सरकारी गाडीले लेन मिच्यो, यसलाई चिट काट्यो होला ट्राफिकले?

11,047 просмотров

उ जमानामा महाभारत खुबै हेरियो, अहिले महा-नेपाल चलिरहेको छ, हेरौ एकपटक।

11,179 просмотров

आफ्नो परिश्रमले पेट पाल्ने तपाईं महान चेलीलाई स्यालुट छ, काम सानोठूलो हुँदैन, आफ्नो पसिनाको कमाई मिठो हुन्छ।।

28,332 просмотров

बाघ सडकमा आए, राजसंस्था आयो।

बाघ सडकमा आए, राजसंस्था आयो।

22,177 просмотров

रविन्द्र मिश्र रवि माथि ज्यदति गरिएको जस्तो लाग्यो। शेख हसिनाको ९० प्रतिशत जनमत वाला सरकार देशै छोडेर भागेको नभुलुन्।

20,041 просмотров

निष्पक्ष मान्छे हुँ, निष्पक्ष विष्लेषण गर्छु, ७९ धक्का थियो, ८२ उथलपुथल हुन्छ। 🔥

11,623 просмотров

यता राजासँग सेल्फी खिच्नेको तछाडमछाड छ, उता डडेल्धुरामा कथित जनताको छोराछोरीलाई निषेध छ। ( सडक नबनाएको सजाय )

18,857 просмотров

यो जनलहर अघि अक्टोबर क्रान्ति, सशस्त्र क्रान्ति, दशवर्षे क्रान्ति, सबै फ्लप। राजसंस्था आइसक्यो भन्दापनि हुन्छ।

17,024 просмотров

Videos