
शशांक घिमिरे 🇳🇵🇦🇺
@omnamosivaye • 3,511 subscribers
A fearless voice defending Nepal's sovereignty,territorial integrity,national dignity,civilization,culturalheritage,and the historic legacy of the monarch👑🇳🇵
Shorts
Videos

बालेन शैलीमा सतिश तण्डुकार: प्रहरी सहित ज्यादामा छापा 👇
शशांक घिमिरे 🇳🇵🇦🇺25,929 Aufrufe • vor 18 Tagen

असामान्य नतिजापछि त्रिपुरेश्वर तनावग्रस्त,८४० मध्ये ३८ जना मात्र उत्तीर्ण 👇
शशांक घिमिरे 🇳🇵🇦🇺30,967 Aufrufe • vor 1 Monat

नेपाली ब्रो ले डिभोर्सको अन्तिम दिन नै मध्यराती श्रीमती माथि खु'कुरी प्र!हार गरेका छन् अवस्था गम्भीर 😮 सामाजिक सञ्जालमा चर्चामा रहेको नेपालको रेस्लर बनेर चिनिने नेपाली ब्रो अर्थात् कुमार थापा मगर भनेर चिनिने व्यक्तिले आफ्नै श्रीमती लाई खु!कुरी प्र'हार गरेको र यतिखेर तारकेश्वर सिद्धि हस्पिटलमा लगिएको छ 😢 Video Sorce :- Kakani Media 👇
शशांक घिमिरे 🇳🇵🇦🇺21,587 Aufrufe • vor 1 Monat

रोजगारका लागि केदारनाथमा काम गर्न गएका हाम्रा नेपाली दाजुभाइमाथि भएको यस्तो व्यवहार अत्यन्त दुःखद र निन्दनीय छ। केदारनाथ जाने यात्रुहरुलाई मन्दिरसम्म पुर्याउने कठिन काम गर्ने नेपाली युवालाई यसरी कुटपिट गर्नु कुनै पनि हालतमा सही मान्न सकिँदैन। यस्तो व्यवहार त जनावरलाई पनि गरिँदैन। यो दृश्यले निकै दुःख लाग्छ। बाध्यतावश धेरै नेपाली युवा रोजगारीका लागि भारत लगायत अन्य देशमा जान्छन्, तर त्यहाँ अपमान र हिंसा सहनुपरेको खबर आउँदा चिन्ताको विषय बन्छ। नेपाल सरकारले विदेशमा काम गर्ने नेपाली नागरिकको सुरक्षा, सम्मान र अधिकारका लागि गम्भीर रूपमा आवाज उठाउन आवश्यक छ, ताकि हाम्रा नेपाली युवाले जहाँ गए पनि सम्मानजनक व्यवहार पाउन सकून्। 👇
शशांक घिमिरे 🇳🇵🇦🇺19,666 Aufrufe • vor 2 Monaten

जेब्रा क्रसिङ पार गर्दै गरेका एक पर्यटकलाई तीव्र गतिमा आएको स्कुटरले लगभग ठक्कर दिन लागेको घटना सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो अनुसार स्कुटर चालकले जेब्रा क्रसिङको नियम बेवास्ता गरेको देखिन्छ र पर्यटक निकै जोखिमपूर्ण अवस्थामा परेका थिए। यस घटनापछि सामाजिक सञ्जालमा धेरैले सडक सुरक्षा सचेतना, जिम्मेवार सवारी सञ्चालन तथा ट्राफिक नियमको कडाइका साथ पालना हुनुपर्ने माग गरेका छन्। 👇
शशांक घिमिरे 🇳🇵🇦🇺20,089 Aufrufe • vor 2 Monaten

इनको हिम्मत लाइ मैले माने 👇 जेन्जीले दिए गौरीबहादुर कार्कीलाई चेतवनी छानबिन नभए घर देखेको छु | 👇
शशांक घिमिरे 🇳🇵🇦🇺33,575 Aufrufe • vor 4 Monaten