शशांक घिमिरे 🇳🇵🇦🇺's banner
शशांक घिमिरे 🇳🇵🇦🇺's profile picture

शशांक घिमिरे 🇳🇵🇦🇺

@omnamosivaye4,506 subscribers

A fearless voice defending Nepal's sovereignty,territorial integrity,national dignity,civilization,culturalheritage,and the historic legacy of the monarch👑🇳🇵

Shorts

अभिमान र घमण्डी पारा मा जेपायो बोल्दिने राजा को नाति हृदेन्द्र देश बनाउने हिन्दु भनेर तिमि लाई यो भुमि मा जन्माउने को सन्तान हुन् नेपाली भनेर जुन ट्याग छनी त्यो निर्माड गर्दिने को सन्तान हुन् आज बिडम्बना बस सत्ता मा छैनन् भने जे मन लाग्यो बोल्दिने दुइ कौडी को अभिनेत्री ले राजा र राजपरिबार मा आच आउने कार्य कसैले गर्यो भने जनता ले छाड्ने वाला छैनन् केहि नेपाली झोले भएर हिने भन्दैमा मातृतो रक्षा र देश भक्ति बोकेका नेपाली जनता पनि येही भुमि मा छन् हेक्का रहोस ll सोर्स - सामाजिक संजाल

214,245 görüntüleme

येसरी सलाम गरेर विदा भए सुदन गुरुङ तपाइलाई के लाग्छ येदि इनको नियत मा खोट थीयो वा येदि इनले कालो धन् वा सरकारी धन् लुट्न मन्त्रि बनेका हुन्थिये भने आज रमेश लेखक जस्तै सत्ता मोह देखाउन वा रमाउन सक्थिये तर तेसो गरेनन जनता र रास्ट्रबाद इनको रगतमा छ भन्ने कुरा पुस्टि भैसक्यो ll देश लुट्ने बुवासा हरलाई अब आज बाट आराम को निन्द्रा लाग्ने भयो 🙏🙏

23,225 görüntüleme

युरोप भनेर नझुक्किनु होला यो नेपालमै बनेको सडक हो कति चाँडो बन्यो यति सुन्दर सडक 👇

19,597 görüntüleme

येसरी हास्दै गाउदै केमेरा मा कैद भएका थिए हृदेन्द्र शाह, नेपाली जनताको आशा अनि भरोसा को किरण अनि भबिस्य को राजा जय होस् सरकार ll

56,863 görüntüleme

ए मूर्ख हो यतातिर ध्यान देऊ: सिमाना होइन जग्गा मिचेको कुरा गरेका छन् प्रधानमन्त्रीबालेनले। र सिधै नेपाल भारत मात्र होइन सुगौली सन्धि ताकाको बेलायत सरकारलाई पनि ध्यानाकर्षण गराएका छन्। प्र.म. बालेनले सिमा विवादको विषयमा पहिलो जवाफमा भनेका थिए, लिपुलेक-लिम्पियाधुराको विषय भारत र नेपालको मात्र नभएर यो बेलायत पनि जोडिएको विषय हो । बालेनले बेलायतलाई पनि छलफलमा सहभागी गराउने बित्तिकै तत्कालिन इस्ट इन्डिया कम्पनि र भारत बीच भएको सन्धि अनि इस्ट इन्डिया र नेपाल बीच भएको सन्धि समेत आकर्षित हुन्थ्यो । बेलायतलाई जोड्नुको आशय सुगौली सन्धि र सो अघिको ग्रेटर नेपालको सीमा समेत आकर्शित हुन्थियो। बालेन तराईबासी भएकाले उनले यता र उताकाले भोग चलन गरिरहेको देखे अनुरूप सामान्य नागरिकले बोल्ने भाषामा बोले । हो दशगजा तथा थप जमिनमा नेपाल र भारत दुबैबाट क्रस होल्डिङ भएको छ ( तर त्यसलाई मिचिएको भनिदैन ) अर्थात् सिमा पार गएर पनि नेपाली किसानले जग्गा भोगचलन गरेको अवस्था छ । तर यसलाई सिमासँग जोडेर मिचिएको भन्न सकिदैन। तर यदी नेपालले मिचेकै भए कस्को पालामा कस्ले यति बहादुर हिम्मतिला काम गरे छन् जनतालाई सु-सूचित हुने अधिकार छ । बालेन सरकारले जानकारी गराउने छन् । भारतको सीमा मिच्ने बीर नेपालीलाई सम्मान गर्नै पर्छ है । दशगजा (No Man's Land) नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा रहेको खाली भूभाग हो, जुन सीमा स्तम्भहरूबाट दुवै देशको सहमतिमा १० गज (करिब ९ मिटर) छोडिएको हुन्छ। दस गजा उर्बर भुमी भएको हुनाले दुबै देशका जनताहरुले खेतीपाती गरिनै रहेका छन् । बालेनको गल्ति यति नै भयो कि प्र.म.को कुर्सीमा बसेर उनले सामान्य नागरिकले झै शब्द चयनमा ध्यान दिएनन् । देशको लगाम हातमा लिएपछी गम्भीर हुनु पर्छ । ……सायद अब देखी गम्भीर होलान् की ! अब त कुरा बुझ मूर्ख हो।

17,333 görüntüleme

ओली र लेखक समयेसीको रात हाम्रो प्रधानमन्त्री बालेन येसरी नाच्न थाले आफ्नै आँगनमा 👇😂

22,393 görüntüleme

राजालाई देखेपछि भावनामा बगेर कसैले झण्डा फ्याकिदिए, राजाले उक्त झण्डा टपक्क टिपेर ढोगे.... उनको पुर्खाले आर्जेको देश हो, सबैभन्दा बढी उनैलाइ माया छ !!!🇳🇵🙏👏

37,198 görüntüleme

दुई समुदायबीचको विवादले उग्ररूप लिएपछि कपिलवस्तुको महाराजगन्जमा निषेधाज्ञा कायमै नेपाली सेना एक्सन मा 👇

15,612 görüntüleme

राजा ज्ञानेन्द्र शाह पछि को युवा पुस्ताको राजा 👑🙏🇳🇵

30,652 görüntüleme

सुदन गुरुङ लाइ नि करापझ्याप बनाएछ त प्रहरीले 👇

19,237 görüntüleme

तिनकुने घटनामा मृत्यु भएकाको अन्त्यष्टिमा आक्रोशित नारा। देश र जनताको निम्ति आफ्नो ज्यान आहुती दिने महान आत्म प्रती हार्दिक श्रद्धाञ्जली।

23,133 görüntüleme

ल हेर्नुस तीज लागेको अमोई नी 😂😂

ल हेर्नुस तीज लागेको अमोई नी 😂😂

17,358 görüntüleme

हामी सुनको कमण्डलु थपेर अरु शंग भिक् मन्ग्दै आफ्नो स्रोत र शिपको दुरपियोग गरिराखेका छम ll -राजा ज्ञानेन्द्र शाह

17,885 görüntüleme

इनको पनि राजनीति बाट सन्यास लिने दिन चाडै आउछ जस्तो लाग्न थालिसयो मलाई बाहिर बाट ठिक ठाक देखिएनी मन भित्र त्यो बेचैनी,छटपटी, बितृषणा,मानसिक तनाबमा गुज्रिएको देख्न र बुझ्न इनको बोलि बेबहार ले दर्साउछ ll

14,525 görüntüleme

खेत मा पानि नगयेसी पिच नै तोडेर कुलो निर्माण लु जा 😂😂

15,140 görüntüleme

अझै २ गिलास थपेको भए झनै मज्जा आउथ्यो कि मेयरसाप l 😆

16,264 görüntüleme

काँग्रेसमा सम्झन लायक आदर्शबादी दुई नेता चन्द्र भण्डारी, अनिल शर्मा मलाई सारै नै मन पर्छन् ! जय नेपाल भन्दै देश र जनता बेच्ने कालो कांग्रेसका दलाल, तस्कर, भ्रष्टहरुले उहाहरुबाट देशभक्ति भन्ने कुरा केहो भनेर सिकुन !🙏🇳🇵

12,514 görüntüleme

Videos