
शशांक घिमिरे 🇳🇵🇦🇺
@omnamosivaye • 4,506 subscribers
A fearless voice defending Nepal's sovereignty,territorial integrity,national dignity,civilization,culturalheritage,and the historic legacy of the monarch👑🇳🇵
Shorts
Videos

यो दृश्यले साँच्चै मन छिया–छिया बनायो… 😢💔 बाढीले बगाएर ल्याएको शरीरको परेको दृश्य देख्दा मन सम्हाल्नै गाह्रो भयो। कसैको आफ्नो मान्छे, कसैको परिवारको सदस्य… आज केवल एउटा अंग बनेर भेटिनुपर्दा त्यो परिवारमाथि के बितिरहेको होला? 😭🙏 हे भगवान्, यस्तो पीडा कसैलाई नदेऊ। बाढीमा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली। 🕊️🙏 परिवारजनलाई यो असह्य पीडा सहने शक्ति मिलोस्। 💔
शशांक घिमिरे 🇳🇵🇦🇺70,450 次观看 • 16 天前

यस्ता पात्र देशको अङ्गरक्षक बन्छु भन्दै जनतालाई भ्रम फैलाउँदैछन् अनि त्यसकै पछाडी हामी जनता लागियो भने दुःख र शास्ती भोग्ने भनेको तपाई हामी जनताले नै हो। बेलैमा सचेत जनता हुन जरुरी छ यति धेरै मूर्ख मनुस पनि नबन्नु होला। यानकी यस्ता जातीय र धार्मिक द्वन्द लाउने व्यक्तित्व पछाडी लागेर भोलि पछुताउने समय चुकाउनु भन्दा बेलैमा बुद्धि पुऱ्याउनु उचित देखिन्छ।l
शशांक घिमिरे 🇳🇵🇦🇺15,251 次观看 • 1 个月前

