प्रतिपक्ष's banner
प्रतिपक्ष's profile picture

प्रतिपक्ष

@partipakshya • 7,304 subscribers

प्रस्न मरे लोकतन्त्र मर्छ।

Shorts

रसुवाको भोटेकोसी बाढी जान भन्दा १० मिनेट अगाडि मात्र खिचेको यो भिडियो हेर्नुहोस्। यो रसुवागढी नपुग्दै एक किलोमिटर अगाडीको दृश्य हो, पुरै जाम रहेको अवस्था थियो । बाटो बिग्रिएकोले बिचमा डोजरले बाटो बनाउदै थियो, उतापट्टिबाट आउने पुरै गाडी जाममा थियो भने यतापट्टि बाट पनि जाने केही गाडीहरू जाममा थिए । अहिले यो ठाउँ बाढीले पुरै बगाएको अवस्थामा छ । 😭💔

96,275 Aufrufe

यिनिहरु नै अहिले विश्लेषण गरेकै आधारमा नागरिक पक्राउ गर्दैछन।

12,046 Aufrufe

हाम्रो छिमेकी दिदी चुनावताका म घण्टी हो भनेर ३ हात उफ्रीन्थिन अहिले हेर विजोग।😂

13,870 Aufrufe

यसरी काठमाडौं भताभुङ्ग लथालिङ्ग छाडेर हिडेको मान्छे लाई जनताले देशै जिम्मा लगाइदिए।

22,283 Aufrufe

हार्वड पढेका वर्ल्ड बैकमा काम गरेका विज्ञ अर्थमन्त्री ले गाडी को ढोका आफैले त कसरी खोल्नु?

14,629 Aufrufe

उहाँ अब र्याप गायक होइन देशको प्रधानमन्त्री हो।उहाँ के बोल्नु हुन्छ के खानुहुन्छ कहाँ बस्नुहुन्छ को संग उठबस गर्नु हुन्छ सबै चासोको बिषय हुन्छ किनकी ती बिषयले देशलाइ नै फरक पार्छ।अब जस्तै उहाँले चढेको यो निजि गाडी यो उहाँको पक्कै होइन किनकी सम्पत्ती विवरणमा थिएन भनेपछी कसको हो?

12,817 Aufrufe

अपराधको पोल खुले पछि उम्किएका साथिहरु लाई समेत पोल्दै एक घण्टि।

11,234 Aufrufe

हिजो शुशिला आमैले बालेन भित्र आत्मा छैन भन्दै थिइन आजै बाँकेमा बालेनको डोजरले घर भत्काउदा घाइते भएर आमा ढले पछी रुदै बाल बच्चा!!😭😭

11,448 Aufrufe

ए भाइ, संविधान न त तेरो बाउको विर्ता हो, न केपी–प्रचण्ड–देउवा गिरोहको पेवा। यो त नेपाली जनताको ७० वर्षको सपना र हजारौं बलिदानीको साझा दस्तावेज हो। राजनीति बुझेर बोल, नत्र इतिहास आफैंले कठोर हिसाब लिन्छ—चटक नदेखा।

18,676 Aufrufe

Videos

Hats off APF.
1:27

Sensitive content

This media may contain sensitive content.

partipakshya's profile picture

Hats off APF.

प्रतिपक्ष

993,745 Aufrufe • vor 1 Monat