正在加载视频...

视频加载失败

अस्ति सम्म देश विकास गर्न संख्या पुगेन हजुर भन्ने यि "हाँडिघोप्टे" खरानि ठग जत्था अहिले जनताले संख्या पुर्याइदिएपछि कहिले स्थानिय तह भएन ,कहिले प्रदेश भएन ,कहिले राष्ट्रीय सभा भएन भन्दैछन त्यति मात्र हो र जनतामा चेतना नै भएन भन्न समेत भ्याइसके! तेरिमा चोरका खन्तिहो!

12,636 次观看 • 3 天前 •via X (Twitter)

13 条评论

Rt. Hon. Me 的头像
Rt. Hon. Me3 天前

this is beyond disgraceful @sobita465. this is calling most of population dumb. is that your point? push it call for debate in lower house first.

कार्कीजी 的头像
कार्कीजी3 天前

खासमा नपुगेको चैं ढंग हो फेरि ! 😂

Abishek Dahal🇳🇵 的头像
Abishek Dahal🇳🇵3 天前

त्यो त होनै,एउटा बाढीमा परेकालाइ राहत पठाउदा सरकार आफै बाड्न खोज्यो भनेर स्थानीय तहलाइ देको,त्याहाका छोटे राजाले राजनीति गरे राहतमा पनि,भन्दैछु संघमा राम्रो सरकार भएर हुदैन जब तल ओलि र देउवाको फटाहाहरु नहटे सम्म सुधार हुदैन। झोले हुन बन्द गर भाइ।

suman neupane 的头像
suman neupane3 天前

के गर्नु हजुर—‘लाटो देशमा गाँडो तन्नेरी’ भन्ने उखान सायद यिनै खरानी ग्याङहरूका लागि बनेको रहेछ। देश खरानी बनाइसकेपछि पनि आफूलाई महान् ठान्नेहरूको कमी रहेनछ। समयले सबैको हिसाब अवश्य गर्नेछ।😟😟

बिनोद खत्री 的头像
बिनोद खत्री3 天前

यो हतास मनोविज्ञानको स्वार्थी झुन्डको बहिर्गमन पनि ठूलो दर्दनाक हुने सम्भावना देख्छु म त। भेडाहरूले फेरि उधण्ड मच्चाउने दिन धेरै टाढा नहोला।😐

RPSD 的头像
RPSD3 天前

देश का कपुत विदेशी दलाल गुलाम। एमाले कांग्रेस माओवादी को नयाँ भर्सन मा नेपाल हाँसेको देख्न सक्छन् न नेपाल रा नेपाली खुशी देख्न सक्छन् । कसरी हुन्छ देश सक्ने जनता लुट्ने रा 1-2 सय तोला सुन लाई 2000+ बनाउने एजेण्डा सहित आएको देश द्रोही जेन्जी लाई मर्न तयार बनाउने आतंवाद को जाथा ।

एक आम नेपाली 的头像
एक आम नेपाली3 天前

के के लगेर के के रोकियो भनेर कसैले सोधे के जवाफ दिने रैछ ?

C थापा 的头像
C थापा3 天前

GenZ day ❌ TOB gang day ✅

iq-0 的头像
iq-03 天前

Aja bata rasopa xodeko ghosana gardaxu yo vanda ta kp nai thik lagnu thalyo aba ta

Rockey 的头像
Rockey3 天前

कत्ति जल्छस जे भने पनि अब तिमी लुटेरहरुको दिन फर्किनु भनेको त्रिशूली फर्किने वाला जस्तै हो। गाली सुनेर कानको जाली फुटलास लुटेराको झोले।

Yuba Raj Poudel 的头像
Yuba Raj Poudel3 天前

ढंग बिनाका राजनीतिमा गए पछि यस्तै हो😂🐐🐏

Nahendra Khadka 🌾 的头像
Nahendra Khadka 🌾3 天前

राष्ट्रिय सभाबाट अहिलेसम्म के रोकिएको छ?

खरानेपाटा साइलो दमै 的头像
खरानेपाटा साइलो दमै3 天前

यी चुतियाहरूलाई अर्को चोटि गाला पड्किने दिनुपर्छ ।

相关视频

करिब ११ बर्षअघि Swarnim Waglé जीले Bidhya Chapagain संग Sajha Sawal मा साझा गरेका तर्कहरु हुन् यी। त्यसपछिको १० बर्ष मात्रै यस्तो दशक हो जहाँ भुकम्प र कोरोना महामारी बिर्सिने हो भने ठुला राजनीतिक आन्दोलन भएनन्। आन्दोलन र विश्वसंकटले विकासका काममा कति अवरोध गर्छ भन्ने कुरो ऐले गत भदौ र इरान संकटपछि बिटुमिन, तेल लगायतको अभावले निर्माण रोकिएका ठुला परियोजना हेरे पुग्छ। त्यति हुँदाहुँदै पनि नेपालले उर्जामा मात्रै ४५/४६ सय मेगावाट उत्पादन गरिसकेको छ। भएन भएन भएन, ३५ बर्ष त लुटेकै मात्र हुन् भन्ने न्यारेटिभ फैलाउनेले यो कर्तुतको सजाय त एकदिन भोग्नेछन् नै ! मलाई पुरापुर विश्वास छ!🙏

बाबाजी

12,538 次观看 • 3 个月前