
Rastriya Swatantra Party - RSP
@party_swatantra • 30,649 subscribers
हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं ।
Videos

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बिरामी भनिएका सांसद लक्ष्मी महतो कोइरी बिरामी नभई नेपालबाट भारत भगाइएको विषयमा आजकाे सदनमा गम्भीर ध्यानाकर्षण गराउनुभयाे । सांसद लामिछाने आफू गृहमन्त्री हुँदा कोइरीलाई उनका परिवारका सदस्यले भारतसम्म कसरी पुर्याए भन्ने प्रमाण पनि आफूसँग भएको र आवश्यक परे सम्बन्धित निकायलाई उपलब्ध गराउने जानकारी समेत दिनुभयो ।
Rastriya Swatantra Party - RSP94,302 Aufrufe • vor 3 Jahren

धन्यवाद सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू।
Rastriya Swatantra Party - RSP28,671 Aufrufe • vor 1 Jahr
Keine weiteren Inhalte verfügbar