正在加载视频...
视频加载失败
धन्यवाद सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू।
10 条评论

१० लाख मानिस मा यस्तो सातिर दिमग र बोली भएको मानिस जन्मिन्छ रे।तपाई भाग्यशाली मानिसहो।काश तपाईंको यो दिमाग सृजनात्मक काम मा लगाएको भए आज देश जनता लाई कति फाइदा हुदो हो। तर तपाई त पानीमा टेकेर पाइलो नपारी अमेरिका देखि नेपाल सम्म पटक पटक निवाद मा आउने र ठग्ने काम मा लाग्नु भो र पो

India ma arvind kejriwal Pakistan ma imran Khan pakrau parnu nepal ma rabi lamichhane pakrau parnu kunai naulo kura haina, bhrasta mafia taskar gunda aparadhi haru ko samrakshyak Congress yemale le 35 barsa Dekhi nepal ma gardai ayeko estai ho

जनताको पैसामा मोज गर्ने ठगलाई कानूनको दायरामा ल्याएको हो ।

सहकारी ठग साला

rabi jelai maa o rabi jelai maa, shakari thag rudai rudai rabi jelai maa

हैट ठगको मति😂

Natak kwasa…. Dohoro passport ra nagarikata leyera pani yetro aat ra himat gare sahakari ko paisa lutna tamkiyeko cha….marryland ko dhage mudda tetai cha……bolna janyo vandai ma kannunle choddaina….arko rajniti jogaunu pardaina kashi haru dherai chan …afu swachya bhayera aau

WE ARE WITH YOU #RABI

रबिलाइ थाहा नभएको केही छैन ।

मैले नाबुजेको रा स प चै किन लागि परेको ठगको आरोप लागेको व्यक्तिको लागि ? त्यो मुद्दा व्यक्तिलाइ लागेको हो संस्थालाइ होइन।निर्दोष छ भने किन रोइलो उप प्रधान र गृह भएकोले कानुन नै नमान्ने विश्वास नगर्ने ?
相关视频
हामी बनाउँछौँ हाम्रो देश : प्रधानमन्त्री केपी शर्मा ओली #kpoli #kpsharmaoli
RatoPati
18,033 次观看 • 1 年前


