
Sushila Karki
@pmsushilakarki • 12,648 subscribers
Prime Minister of Nepal (13/9/2025-27/3/2026)
Videos

मतदान अधिकार मात्र होइन, हाम्रो कर्तव्य पनि हो। लोकतन्त्रको सुन्दर पक्ष भनेकै नागरिक सहभागिता हो। सबै मतदाताहरूलाई समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मत प्रयोग गर्न हार्दिक अनुरोध गर्दछु। सुरक्षित, शान्तिपूर्ण र उत्साहपूर्ण मतदानमार्फत लोकतन्त्रलाई अझ बलियो बनाऔँ। धन्यवाद।
Sushila Karki30,485 Aufrufe • vor 7 Monaten

मतदाता दर्ता प्रक्रियामा देखिएको उच्च उत्साहलाई ध्यानमा राख्दै निर्वाचन आयोगसँग आवश्यक समन्वय भइरहेको छ। सबै नागरिकले सहज रूपमा आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यका साथ म्याद थप, प्रविधि सुधार तथा सेवा सहजताका उपायहरू अघि बढाइँदै छन्।
Prime Minister Sushila Karki25,802 Aufrufe • vor 11 Monaten

हामी कठिन संक्रमण पार गरेर विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा अघि बढ्न सफल भएका छौँ। यो उपलब्धि तपाईँ-हामी सबैको संयम र सहकार्यको परिणाम हो। अब मेरो आग्रह छ- देशलाई स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता निर्वाचनमा सरिक भइदिनुहोस्। #Nepal #election
Sushila Karki16,871 Aufrufe • vor 7 Monaten
Keine weiteren Inhalte verfügbar