Video wird geladen...
Video konnte nicht geladen werden
नेपाली संस्कृति: आस्था र आत्मीयता
15,485 Aufrufe • vor 8 Monaten •via X (Twitter)
19 Kommentare

याे पनि नेपाली संस्कृति 🤣😂 कलकत्तामा ईस्ट ईन्डिया कम्पनी मार्फत फिरंगीले १ सय बर्ष यस्तै आस्थाले आत्मियता बढाएर गुलाम बनाएकाे थियाे ।

अब राक्षसहरु लाइ समाप्त गर्न र नेपाली जनता लाइ सम्रक्ष्न गर्न दुर्गामाता बन्नुहोस

मैं नेपाल मां रहना पसंद करों छो

भारत दौरे पर कब आयेंगी आप? 🙏🙏

Nepal is back

🙏

यो देखाउटी बयान दिन् बन्द गर्नुहोस् ! हिन्दु धर्म संस्कृती माष्णमा हजुरहरु जस्तो धेरैको हाथ छ ! किन राजसंस्था र हिन्दु राष्ट्र को अभियान लिएर आउनेको आवाज दबाउन खोज्नुहुन्छ प्रदानमन्त्री @pmsushilakarki Ji ?? 🙏

@Tarunvijay माँ 🙏 ♥️ ♥️ ♥️ ♥️

🙏🏻

कस्तो हाँसो हो हैट ,

वहुमत हिंदू भएको देश हिंदू राष्ट्र हुन किन नहुने त?

हिन्दुराज्य आवश्यकता राजा

❤️

Jai Mahakaal

माँ ❤️❤️🚩❤️❤️

love and respect ,om bhariva namha

हिंदू संस्कृति भनुस 🙏🏻 मन्दिर जाने पूजापाठ गर्ने भारतमा नी हुन्छ !! होईन भने किराँतीहरुको संस्कार संस्कृतिलाई पनि यसै गरी नेपाली संस्कृति भनेर सम्बोभन गर्नु होला 🙏🏻

@Tarunvijay I ❤️ Nepal 🇳🇵 my late mother was a professor of Sanskrit whenever we visited I was fascinated by how in unique forms Hinduism and Buddhism survive in Nepal like nowhere else on earth wishing the great country some gio political stability that it’s so badly needs

हिन्दु सनातनि राष्ट्र भन्न किन डरायकाे ? सडकमा हुदा र सरकार मा हुदा फरक बाेलि । छेपारि प्रबृति
