
Sameer Mani (A) Dixit, PhD🇳🇵
@smadixit • 142,802 subscribers
Infectious Diseases | AMR | Vaccine | Cycling Scientist | @advance Global Alumni '21 | @AustraliaAwards Fellow '24 | Producer/Presenter @TFS_nepal | @arsenal
Shorts
Videos

आफ्नै मिहिनेतले देशभित्र गरेर देखाइरहेका छौं, विगत १९ बर्षदेखि ! (बिना राज्यको आर्थिक सहयोग ) Our contribution to science of genomics in public health and biodiversity research incl. animal vaccine production, with zero governmental financial support, since 2007. Nepal is ready !
Sameer Mani (A) Dixit, PhD🇳🇵15,236 просмотров • 3 месяцев назад

HPV virus विरुद्धको खोप अभियानबारे केही सीमित व्यक्तिहरुवाट दुस्प्रचार भइरहेको छ । यो यस्तो खोप हो, जसले किशोरीहरुलाई पछि गएर पाठेघरको मुखको (cervical) क्यान्सरबाट झण्डै सतप्रतिशत बचाउनसक्छ । अझै एक हप्ता बढि अभियान चल्नेछ , कृपया आ-आफ्नोतर्फबाट सहयोग गरौं, जीवन रक्षा गरौं ।
Sameer Mani (A) Dixit, PhD🇳🇵19,078 просмотров • 1 год назад

भर्खरै करिब सांझ छ बजे पाटन ढोकामा आयोजित कोणसभा । स्थानीय व्यवसायीहरुले विध्दुत प्राधिकरणमा नेतृत्व परिवर्तन पश्चात् देखिएको नियमित अबरोधले आफूलाई फेरि लोडसेडिङको मारमा पर्ने त्रास पसेको गुनासो गरे । एक घन्टाको कार्यक्रममा २ पटक लाइन गयो । अवस्था "सामान्य " अवश्य छैन साथी हो ।
Sameer Mani (A) Dixit, PhD🇳🇵10,157 просмотров • 1 год назад
Больше нет контента для загрузки