Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

सोचौं ! (साभार टिकटक: *@smadixit*)

14,204 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von sagar sharma
sagar sharmavor 1 Jahr

भावी पन्चप्रधान हुने लक्षण हाे तपाईंको ..... पन्चायतकालमा अहिलेकाे जस्तो स्वतन्त्रता थियाे र सरजी ? पन्चायत हामीले पनि भाेगेकाे हाे । कथा सुनेकाे हाेईन् ल । अनि छाडा,भ्रमपुर्ण बिचार,चरित्रहत्या,आग्रह,पुर्वाग्रह वाक स्वतन्त्रता भित्र पर्छ र 🤔?

Profilbild von MBS
MBSvor 1 Jahr

MBS - Tom’s Computer [OUT NOW!] Listen now: #music #edm #MBS #crypto #vibes

Profilbild von Sundar dhital
Sundar dhitalvor 1 Jahr

तपाईँलाई देशमा लोकतन्त्र गणतन्त्र जनताप्रति जवाफदेहिता छ जस्तो लाग्छ राज्यको कुनै पनि निकायमा या सरकार होस् या ब्युरोक्रेसी होस् यो त बस सिन्डिकेट हो।

Profilbild von Gopal
Gopalvor 1 Jahr

यो ब्यवस्थामा बोल्न पाइँदैन। नजीर बसिसकेको छ।

Profilbild von 🕉️ कालभैरव™®🇳🇵
🕉️ कालभैरव™®🇳🇵vor 1 Jahr

यती बोल्दा नि पक्रेला है ! बा दाई भाउजुको राजकाजमा ।

Profilbild von Sameer Mani (A) Dixit, PhD🇳🇵
Sameer Mani (A) Dixit, PhD🇳🇵vor 1 Jahr

समातिएपछि बल्ल सबैले पत्याउछन् कि 😉

Profilbild von अनु🦚
अनु🦚vor 1 Jahr

लोकतंत्र र गणतन्त्र जनताको आँखा छारो हालेर लुट्नलाई हो!

Profilbild von Madhav Sharma
Madhav Sharmavor 1 Jahr

हो भनेको हीजो राजाले यिनी हरू लाई जे गरे त्यो नगर्लान भनेको झन् यिनीहरुत राजा भन्दा नि बेसरम निस्के ।

Profilbild von निरीह नागरिक
निरीह नागरिकvor 1 Jahr

गणतन्त्र अधिनायकवाद उन्मुख हुँदैछ। बेलैमा सोच्नु जरुरी छ।

Profilbild von गुरुकुल
गुरुकुलvor 1 Jahr

पारसलाई राजा बनाउनु पर्छ सब ठिक हुन्छ, नेतृत्व गर्नुस् बरु पछि लागमला!

Ähnliche Videos