
सिर्जु शाह......✍️
@srijushah • 17,584 subscribers
प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।
Shorts
Videos

उनको मुस्कान शिशिरको घाम जस्तो जसले यो मनको हिउँलाई पगालीदिन्छ आँखाहरूको ज्योति आकस्मिक बालिएको दीपजस्तो जसले अँध्यारोमा उज्यालो छरिदिन्छ उनका इशाराहरुले खै कताकता चुपचाप छोएको छ निशब्द स्पर्शजस्तो र त आजकाल म आफ्नै आत्माको ऐनामा हेरेर पुन: मुस्कुराउन थालेको छु ।♥
सिर्जु शाह......✍️10,393 görüntüleme • 6 ay önce

कसैको आँखामा बिजाएछु भने माफ गर्दिनु, कसै सँग बिना अर्थ रिसाएछु भने माफ गर्दिनु, ।😊
सिर्जु शाह......✍️16,243 görüntüleme • 1 yıl önce
Daha fazla içerik yok.