Video wird geladen...
Video konnte nicht geladen werden
सबैलाई सादर निमन्त्रणा गर्दछु ।🙏
42,806 Aufrufe • vor 4 Monaten •via X (Twitter)
49 Kommentare

लेखक कवयित्रीका उपन्यास तर्फको पाईला सफल रहोस्। लेख रचना पढ्दै र गजल पनि सुनेकै हो।अब उपन्यास पढ्ने बिग्र प्रतिक्षामा छु।

बधाई तथा शुभकामना डियर सिर्जु ज्यु ❤️❤️❤️

धन्यवाद हजुर ! आइसेला है !

अति उत्सुक छु हजुर द्वारा लिखित पुस्तक पढ्न ,सम्पूर्ण पुस्तक प्रेमी सम्म पुगि यो अद्भुत लेख लाई पढ्न अवसर मिलोस्, बधाई एवं शुभकामना,

धेरै धेरै धन्यवाद हजुर ! 🙏

हार्दिक बधाई छ हजुर।

🙏

Good luck with your literary writing career. 💕🤞

Thank u so much 🙏

I show online that name you keep going and posting your upcoming ✨️

🙏

बधाई अनि शुभकामना है नयाँ किताबको लागी ।

धन्यवाद हजुर 🙏

congratulations di

बधाई छ दि !

nila aaunu hai

अवश्य पढ्ने छु , हजुरको लेखन सफलता को हार्दिक शुभकामना महारानी 🙏

धन्यवाद हजुर 🙏

🙏🌹🙏❤️

🙏

हस्🙏

@My_Heart_To_ शुभ रात्री ! हार्दिक शुभेच्छा !

बधाई सफलता मय शुभकामना मिस म पनि कि नेर पढ्छु

शुभकामना 👍🏻👍🏻

Congratulations and best wishes ✍️👍️🙏

सफलताको शुभकामना

बधाई तथा शुभकामना हजुरलाई🎉🎊

@adikabiral शुभ कामना ❤

बधाई तथा शुभकामना 💐 💐

All the best 🤘🏻🤘🏻

🙏

कता पाइन्छ किन्न म्याम! Amazon au or any link appreciateed ! Eager to read कर्णालीको बैकिनी

@booksphere___ @Aksharaangan

Congratulations and best wishes 🎈

Thank u so much hajur 🙏

बधाई छ💐🙏

नेपाल आएपछि एकप्रति म पनि किन्छु र पढ्छु ।

@nabaraj__ धन्यवाद ! 🙏

Good Morning Radhey Radhey

बधाई दिदि

बधाई र शुभकामना 💐💐

शुभकामना

बधाई शुभकामना !

धेरै धेरै शुभकामना।❤️❤️

Best wishes

Congratulations and best wishes for your success 🎉🙏

Huge congratulations and Best wishes महारानी । मुलुक बाहिर भैयो । बिमोचन सफल होस । मंगलमय शुभकामना हजुर ।

धेरै धेरै धन्यवाद हजुरलाई ! 🙏

बधाई तथा शुभकामना !
