
समिक्षा देबकोटा (भार्द्वज)
@SwomikXa • 4,616 subscribers
( कर्णाली प्रदेश ) वीरेन्द्रनगर सुर्खेत
Videos

अति गरे खति हुन्छ भन्छन्,यो सब गरेर सरकारले आफैंलाई खतिमा पार्दैछ,मानव अधिकार कता गए सिरोहिया लाई पक्राउ गर्दा मात्र मानव अधिकारकर्मीहरूको लावालस्कर देखिन्थ्यो,अहिलेका गम्भीर घटनाहरूमा उनीहरूको मौनता अझै रहस्यमय देखिन्छ,यो समय अन्यायको विरुद्ध एकजुट भएर आवाज उठाउने हो।
समिक्षा देबकोटा (भार्द्वज)32,287 次观看 • 1 年前

लास्ट बिल्ला हान्दिनु भो त अंकल हामी कर्णालीको Shankar Pokhrelकर्णालीका जनताले सधैं आफ्नै उत्पादनमा गर्व गरेका थिए रे।बि.स.२०५०अघिसम्म हरेक घरमा आफ्नै खेतको रातो चामल पाक्थ्यो रे।आज भने विदेशी,यो पनि रासायनिक चामल आयात गर्नुपरेको छ,अनि यही अवस्थालाई विकासको नाममा ढाकछोप गर्दिने?
समिक्षा देबकोटा (भार्द्वज)13,246 次观看 • 1 年前
没有更多内容可加载


