
समिक्षा देबकोटा (भार्द्वज)
@SwomikXa • 4,616 subscribers
( कर्णाली प्रदेश ) वीरेन्द्रनगर सुर्खेत
Videos

विरोध गर, प्रश्न गर तर विपद्मा ज्यानको बाजी राखेर जनताको जीवन बचाइरहेको सुरक्षा निकायको मनोबल नतोडौँ। बिना अक्सिजन ज्यान जोखिममा राखेर उद्धारमा खटिने सुरक्षाकर्मीको पीडा देखिँदैन र? देशका रक्षकलाई होच्याएर कस्तो देश बनाउँदैछौँ? Nepali Army I love you 😉❤️
समिक्षा देबकोटा (भार्द्वज)11,454 görüntüleme • 15 gün önce

छोराबाट असुरक्षित भएका बुबा ‘प्रहरी बोलाइदिनुहोस्’ भन्दै रोइरहे, तर भिडियो बनाउनेले प्रहरी भने बोलाएनन् सायद डरले होला ! फेसबुकमा दिलीप सापकोटाको वालबाट सार्वजनिक भएको भिडियो… Nepal Police Sudan Gurung Hami Nepal Hello Sarkar, Government of Nepal
समिक्षा देबकोटा (भार्द्वज)25,996 görüntüleme • 2 ay önce

2 देखि 3 घण्टा मोबाईल हेर्ने व्यक्तिमा डिप्रेसनको लेबल डबल हुन्छ ।। डा. प्रदिप पाण्डे
समिक्षा देबकोटा (भार्द्वज)43,817 görüntüleme • 2 yıl önce

अति गरे खति हुन्छ भन्छन्,यो सब गरेर सरकारले आफैंलाई खतिमा पार्दैछ,मानव अधिकार कता गए सिरोहिया लाई पक्राउ गर्दा मात्र मानव अधिकारकर्मीहरूको लावालस्कर देखिन्थ्यो,अहिलेका गम्भीर घटनाहरूमा उनीहरूको मौनता अझै रहस्यमय देखिन्छ,यो समय अन्यायको विरुद्ध एकजुट भएर आवाज उठाउने हो।
समिक्षा देबकोटा (भार्द्वज)32,287 görüntüleme • 1 yıl önce

लास्ट बिल्ला हान्दिनु भो त अंकल हामी कर्णालीको Shankar Pokhrelकर्णालीका जनताले सधैं आफ्नै उत्पादनमा गर्व गरेका थिए रे।बि.स.२०५०अघिसम्म हरेक घरमा आफ्नै खेतको रातो चामल पाक्थ्यो रे।आज भने विदेशी,यो पनि रासायनिक चामल आयात गर्नुपरेको छ,अनि यही अवस्थालाई विकासको नाममा ढाकछोप गर्दिने?
समिक्षा देबकोटा (भार्द्वज)13,246 görüntüleme • 1 yıl önce
Daha fazla içerik yok.

