
Santosh Bhattarai
@TheSBhattarai • 6,450 subscribers
जे देख्छु त्यही बोल्छु!
Shorts
Videos

कांग्रेसका नेता हुँदा राष्ट्रपति रामचन्द्र पौडेल भन्थे- केपी ओली मान्छे मारेर जेल बसेको हो, बिदेशी दलाल हो। यसले नेपाल र नेपालीको भलाइमा काम गर्दैन! अब प्रश्न उठ्छ- ☭ Comrade Prachanda ले जनयुद्ध गरेर गणतन्त्र आयो। K P Sharma Oli ले भुटन चौधरी, धर्म ढकालहरूको हत्या गरेर देशले के पायो?
Santosh Bhattarai163,743 görüntüleme • 1 yıl önce

Gen-Z हजुरआमा सुशीला कार्कीको रवाफ- हिँड्न थालिन १३ करोडको कारमा ! महावीर पुन सबैभन्दा सादगी !
Santosh Bhattarai49,270 görüntüleme • 10 ay önce

समाचारको शीर्षक: एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक ला'इभ मै खुलाइन यस्तो रह'स्य- नागरिकको प्रश्न- एमालेमा शेरधनदेखि महेश, ऐन महरसम्म हज्जारौं हुलका हुल किन यौनपिपासु भएका? ओलीदेखि गोकुलसम्म किन भ्रष्ट र त्यसको संरक्षण भए? K P Sharma Oli किन सन्यास, कि थन्कामा राख!
Santosh Bhattarai55,941 görüntüleme • 1 yıl önce

कसलाई चाहिएको यस्तो कुच्छेदले घेरेको राजा- एक पाथीको भात पाक्थ्यो, सुनको थालमा खान्थे, उब्रेको भगवानको प्रसाद भनेर बाँढिन्थ्यो रे! साष्टाङ्ग दण्डवत् गरेर जुठो प्रसाद कुपुकुपु खान्थे रे। धन्यवाद ☭ Comrade Prachanda तपाईले जनयुद्धको नेतृत्व गरेर यस्तो नारकीय जिन्दगीबाट मुक्त गर्दिनुभयो!
Santosh Bhattarai38,691 görüntüleme • 1 yıl önce

राजावादी छेदहरूलाई लाजघिन नहुने रहेछ । यि खिच्चाहरू कसरी र कुन मुखले बगवास पिट्छन यार, तिनका आलो इतिहास यस्तो थियो राजतन्त्र कति घृणित र लबस्तरो बलात्कारी थियो भन्नेबारे सुन्नुस- पहिला Rabindra Mishra Kamal Thapa Rajendra Lingden ले थाहा पाउन, ज्ञाने शाही त लफङ्गा बबुरो हो !
Santosh Bhattarai27,646 görüntüleme • 1 yıl önce

जाबो एक थान मुद्दाले केही ख्यास्नेवाला छैन झ्याक्नेहरू। हामी सत्यका बागडोर हौं, हुन्डरीको साथ लागेर उड्ने पत्कर हैनौं! सजीव चेतनाका बहाक हौं, श्वास फेर्ने तर मृत चेतना भएक हुल्लडबाज हैनौं। यो अदालत यही जनयुद्धको बलिदानबाट स्थापित हो,भलै राम्रोसँग पुनर्संरचना भएन होला ☭ Comrade Prachanda
Santosh Bhattarai50,062 görüntüleme • 3 yıl önce

ल भन्नुस- गिरिबन्धु, नक्कली शरणार्थी , वाइडबडी, ७० करोड, यती, ओम्नी आदी भ्रष्टाचार गरेपछि ट्रान्सपरेन्सीले केपी ओलीलाई एसियाकै भ्रष्टाचारीको संरक्षक प्रधानमन्त्री भनेर रिपोर्ट सार्वजनिक गरेको हो वा होइन? बिजुलीको २२ अर्बमा व्यापारी पोस्न देशप्रेमी कुलमान खेद्न खोज्या हो होइन?
Santosh Bhattarai27,918 görüntüleme • 1 yıl önce

राजावादी भेडालाई देश निकाला गरौं : गणतन्त्रकी छोरी Rajendra Lingden Rabindra Mishra हरूले आफ्नो छोराछोरी श्रीमति र आफू ज्ञानेको जुठो लाई प्रसाद मानेर खाएउ वा दास नोकर रैति प्रजा भएउ भन्दैमा अरु किन हुने? अस्वीकार्य छ । चोर्न, लुट्न, ठग्न तस्करी गर्न मान्छे मार्न पोल्न छाड !
Santosh Bhattarai21,399 görüntüleme • 1 yıl önce

पत्रकार टेकमान शाक्यको हत्या गर्न महेश बस्नेतले खटाएको २० जना गुन्डाको नेता रुपेश श्रेष्ठ एमालेकै भएको पुष्टि। महेश आफूले मात्र धम्क्याएको थिएनन यहि रुपेश मार्फत हत्या गर्न गुन्डा खटाएको थियो। उनीहरूले फोन र म्यासेज गरेर नै ज्यान मार्ने धम्की दिएका थिए Nepal Police
Santosh Bhattarai15,161 görüntüleme • 10 ay önce

प्रमाण-२ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको यस भनाइले नै बालेन साहको झुटको मुकुन्डो उतारिन्छ! अन्य अकाट्य प्रमाण पनि सार्वजनिक गरिने छ। यि दुई प्रमाणले पुष्टि हुन्छ कि बालेन साहकै समूहले राष्ट्रको सम्पत्तिमा अगो लगायो र निभाउने कुनै प्रयास गरेन! Balen Shah को देशद्रोह!
Santosh Bhattarai14,053 görüntüleme • 10 ay önce

प्रश्न कडा रहेछ- रणबहादुर शाह जस्तै पटमुर्ख राजा बनेर आयो भने? Rabindra Mishra ठहरै भएछन । 🤣🤣
Santosh Bhattarai15,530 görüntüleme • 1 yıl önce