#genznepal

‘जेन जी आन्दोलन जाँच आयोगमा जान्नँ भन्नु गलत’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जी आन्दोलन जाँच आयोगमा बयान दिन नजाने अडान व्यक्त गरेका सम्बन्धमा पूर्वन्यायाधीश बलराम केसीसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी #BBCNepali #GenZProtest #GenZNepal
BBC News Nepali10,583 次观看 • 9 个月前
没有更多内容可加载




