#globalnagarik

दुई प्रहरी जवानलाई ‘अन दि स्पोट’ निलम्बन गर्न सीडीओको आदेश... बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक जना जवानलाई ‘अन दि स्पट’ निलम्बन गर्न निर्देशन दिएका छन्। #Bara_CDO #globalnagarik
GlobalNagarik49,601 views • 1 year ago