Loading video...
Video Failed to Load
15,194 views • 4 days ago •via X (Twitter)
14 Comments

Kshitij3 days ago
अर्काका content किन हाल्नुपर्ने होला? Video credit पनि छैन! बेकामे दाइ 😜

Gajendra Budhathoki ♿3 days ago
दशैँमा रमाइलो लागेर नि । आफू इन्जरीका कारण कतै गइएन । किताब पढ्यो बस्यो । फिलिससिलिम पनि गतिलो भेटिएन । सञ्जालमा चिहायो । बस दिन बितायो ।

Kshitij3 days ago
#̢̛ͥ̀̽̽ͨ̌̓͆̇̀̽ͦͨͫͯ̏̎̇̈̚͜҉̕͢͏͡҉̸̶̛͢͡҉̵̨̭̳̘̹̫͔͖̜̠͖̫̲̖̱̤̻̖͉͢͞͡ͅͅ͏̸̷̢͑̊̀̐ͣͭͭ̉͂ͨ̽͒̊̎͛ͪ̊̎ͩͧ̀͝͠͠͏̸̵̵̷̵

Kshitij3 days ago
यो भाषा कस्तो छ?

Gajendra Budhathoki ♿3 days ago
बाइ त वे, मेरा ठुलीआमातिरबाट भट्टराईहरू मेरा मावली नै हुन् है।😉😉

अनादीपुरूष💎4 days ago
ए दाजु बुढा थोकीको मा तल र माथी फरक फरक लाई दिन्छ कि?😃

Gajendra Budhathoki ♿4 days ago
हाहाहा। मेरामा त्यसको चलन छैन। थोकका लेनदेन हो।

रमेश नायजु4 days ago
यो पनि एक राम्रै कला हो 😝

मैत्रेय राहुल4 days ago
😂😂

..3 days ago
🤣🤣

SK GM3 days ago
हाहा, होइट रिलको लागि के के गर्छन् नानीहरू ।

💕 कनकाई_पुत्र 💕3 days ago
यति भएसि भाइरल।

अरबिन्द सिंह3 days ago
😋😋😂😂

Rasmi3 days ago
😁😁😁😁
