Video wird geladen...
Video konnte nicht geladen werden
CA साबको English काण्डको अपार सफलता पछि अब हिसाब पनि सुनौ । 😂😅
41,182 Aufrufe • vor 3 Jahren •via X (Twitter)
12 Kommentare

यिनि CA होइनन् । CA CA भनेर हाम्रो बेइज्जत नगरौं त🙏

#ExtraCancha HUBO REUNIÓN 🙌 La noche de ayer, el presidente Trump anunció que tendría una reunión con Canadá y México la mañana de hoy. ¿Qué se sabe? Te lo contamos. 👇 #Trump #Sheinbaum #Aranceles

धन्न यसले कोट लगाउन चै सिकेछ कसरी हो ?

😁😆

रबिन्द्र नाम धारी बिद्वान को अहिले यस्तै संग संगत छ ! त्यही भएर सबै नेपाली लाई यस्तै बेबकुफ ठान्छन !!

😁😆

लोपोन्मुख राउटे जाती 😅

😁😆

अन्तिममा ४० + २५= ६५ निकाले कि निकालेनन् भन्ने हो, त्यो सहितको भिडिओ हाल्नुहोला। जम्मा बीस (१० +१०) भएकाले भन्दा बीस भनियो, तर दिमागले पछिल्लो १० मात्र जोड्ने हो। मुखले यसरी भन्ने बानी भएको मान्छेहरु भेटेको छु। म पनि कहिलेकाही गर्छु।

यहि भएर हो नेपाली CA ,doctor ,engineer लाई बिदेशले काम नदिनु को कारण 😂😂😂😂😂 गरिब देशको CA 😜😜😜 Doctor हरु अप्रेसन गरेर कैँची भित्रै छोडिदिने engineer ले बनाको पुल बनाउदा बनाउदै भत्किने

😂🤣🤣

😁😆
