Video wird geladen...
Video konnte nicht geladen werden
CA को हिसाब यस्तो हुनेरेछ 😂😂😂
56,437 Aufrufe • vor 3 Jahren •via X (Twitter)
10 Kommentare

CA haina CA fail ho hajur. Kina fail bho video le dekhai halyo.

Ignore maths, understand the theme. He’s speaking for us, the people. When someone speaks for the people, we shouldn’t see his party.

आधुनिक अन्धभक्तहरुलाई उसको कुरा अमृत बाणि लाग्छ तर लेखेर राख्नुस् नेपाली राजनीतिमा यो भन्दा ठुलो खलनायक कोहि सावित हुने छैन कालान्तरमा ।

अनि ग्राहकले भ्याट बिल माग्दा चै IRD मा के अप्डेट गर्ने रैछ यो भिखारीले? 😆😅🤣

Try to understand the meaning of what he is saying rather than making fun

आफू त हिसाबमा जहिल्यै कमजोर तर म भन्दा पनि कमजोर मान्छे हुने रहेछन 😀

हिसाब नमिल्नु फरक कुरा हो तर कुरा सहि हो। 🇳🇵

२००को १३ %कर ले २६ रुपिया यानकी कपिको मुल्य २२६/- रुपिया हुन्छ।माननिय ज्यू बुझेर बोल्नु पर्यो नी।

हिसाब होइन भाइ ।येस्तो हुन्छ भनेर एक example भन्न खोजेको हो। exact हिसाब होइन। exact हिसाब चै लुतेरा प्रन्चन्द kp शेर लाई माग्नु ।जस्ले देस लुते

तै पनि अर्थमन्त्री बन्छु भन्छ।
